भारतको उत्तराखण्डमा राष्ट्रपति शासन लागु

ENGLISH

WORLD

भारतको उत्तराखण्डमा राष्ट्रपति शासन लागु

27 March, 2016 | arjun baral | 560 Views | comments

भारतको उत्तराखण्ड राज्यमा आइतबारदेखि राष्ट्रपति शासन लागु गरिएको छ । केही दिनदेखि बढेको राजनीतिक संकट गहिरिएपछि राष्ट्रपति शासन लागु गरिएको हो । उत्तराखण्डमा मुख्यमन्त्री हरिस रावतको नेतृत्वमा कांग्रेस आईको सरकार थियो ।
uttara khanda
कांग्रेस आईका विद्रोही ९ सांसदलाई त्यहाँको विधानसभाका सभामुखले शनिबार राति निलम्बन गरेका थिए । सोमबार मुख्यमन्त्रीले विधानसभामा विश्वासको मत लिने कार्यक्रम थियो ।

राष्ट्रपति शासनले कांग्रेस पार्टीले विरोध गरेको छ । केन्द्रीय मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति शासन लागु गरिएको हो । भारतीय जनता पार्टीका नेताहरुले उत्तराखण्डमा राष्ट्रपति शासन लागु गरिनु पर्ने भनेर शनिबार भनेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

"वर्ल्ड भिलेज फेस्टिबल" फिनल्याण्डमा सम्पन्न

“वर्ल्ड भिलेज फेस्टिबल” फिनल्याण्डमा सम्पन्न

फिनल्याण्डको राजधानी हेल्सिन्किमा मे २६ मा नेपाली समुदायले आफ्नो...

प्रम

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा...

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK