भवन भट्ट एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै

ENGLISH

SPECIAL

भवन भट्ट एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै

15 September, 2017 | Sandeep Bhattarai | 1405 Views | comments

भवन भट्ट

आगामी १४ देखि १७ अक्टोबरमा हुन लागेको गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौं विश्व सम्मेलनमा अध्यक्ष पदका लागि भवन भट्टले उम्मेदवारी घोषणा गर्ने भएका छन् । हाल उपाध्यक्ष रहेका भट्टले औपचारीक रुपमा शनिबार आफ्नो उम्मेदवारी घोषणा गर्दैछन् ।

गैरआवसीय नेपालीहरुका लागि साझा अभियानका रुपमा हेरिने र गैरआवासीय नेपालीहरुको समस्या र नेपालमा गर्ने लगानी लगायतका विषयहरु पछिल्लो समय पेचिलो बन्दै गएको छ ।

यस्तोमा गैरआवासीय नेपालीहरुको साझा मञ्चका रुपमा एनआरएनए रहँदै आएको छ । एनआरएनएका लागि ताजा मुद्दाका रुपमा दोहोरो नागरिकता तथा नेपालमा गरिने लगानीलाई कसरी व्यवस्थितत बनाउने र देश विकासमा एनआरएनएको भूमिका थप प्रभावकारी बनाइनुपर्ने आवाजबीच भट्टले आफ्नो उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।

भट्टको एनआरएनएले नेपालमा पर्यटन प्रबद्र्धनका लागि गठन गरेको अतिथि देवो भवः कार्यक्रमका संयोजक रहेर विभिन्न कार्यक्रम गरिरहेका छन् ।

तपार्इँहरुले चाहेको खण्डमा मात्र म अध्यक्षको उम्मेदवार : भवन भट्ट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

कोरियामा तमु ल्होछार मनाउन तयारी तीव्र

बोम्जन गुरुङ, दक्षिण कोरिया । प्रवासी भूमि दक्षिण कोरियामा छरिएर...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट :ब्याटिङमा चम्केको नेपालको बलिङमा पनि उत्कृष्ट प्रदर्शन

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत म्यानमार विरुद्धको...

ओम विक्रम विष्ट

पप सम्राट ओम विक्रम विष्टको सहयोगार्थ डिसीमा सांस्कृतिक कार्यक्रम हुने

पप सम्राट ओम विक्रम विष्टको दुबै मृगौला खराव भएको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK