भवन निर्माणको एनआरएनएको जग्गा गुठी लागेको जग्गा होईन – शेष घले

ENGLISH

NRN GLOBAL

भवन निर्माणको एनआरएनएको जग्गा गुठी लागेको जग्गा होईन – शेष घले

27 September, 2015 | Sandeep Bhattarai | 400 Views | comments

sheshगैरआवासिय नेपाली संघको ४८ औ आईसीसीको आइतबार बसेको साईबर बैठकमा गैरआवासिय नेपाली संघको भवन निर्माणका लागि खरिद गरिएको जग्गा गुठी लागेको जग्गा हो कि भनी उठेको प्रश्नलाई प्रष्ट पार्दै गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घलेले भन्नुभयो – हामीले भवन निर्माणका लागि खरिद गरेको जग्गा कुनै पनि समस्यामा मुछिएको जग्गा होईन, बिभिन्न संचार माध्यमबाट यो जग्गामा उजुरी आएको छ र यो गुठी लागेको जग्गा हो भनि प्रचार प्रसार गरिएको कुरा सत्य नभएको र गुठी लागेको जग्गा पास हुन् नसक्ने ब्यबस्था नेपालमा हुदा हुँदै पनि यसरी गलत समाचार प्रचार प्रसार भएकोमा आफुलाई दुख लागेको कुरा बताउनु भयो|

घलेले यो जग्गा किन्नु अघि व्यक्तिगत रूपमा आफैले सबै कागतपत्रको अध्ययन गरेको कुरा उल्लेख गर्दै आज सम्म कुनै पनि व्यक्ति, संस्था वा अदालतबाट गैरआवासिय नेपाली संघको नाममा कुनै उजुरी आएको छैन र आउने पनि छैन – श्री घलेले भन्नुभयो|

गैरआवासिय नेपाली संघको भवन निर्माणका लागि खरिद गरिएको सो जमिन गैरआवासिय नेपाली संघको नाममा पास भै भएको छ र सम्पूर्ण कानूनी कागजात संस्थाको नाममा भएको कुरा प्रष्ट पार्नुभयो | केहि महिना अघि गैरआवासिय नेपाली संघले बालुवाटारमा संस्थाको भवन निर्माणको लागि ३ रोपनी जग्गा खरिद गरेको थियो | आईसीसीको ४८ औ साईबर बैठकमा अन्य विषयहरूमा पनि छलफल भएको थियो |

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाली युवाको मृत्यु

फ्रान्समा एक नेपाली युवाको मृत्यु

फ्रान्समा कार्यरत एक नेपाली युवाको मृत्यु भएको छ ।...

बम

केपी शर्मा ओलीको घरमा राखिएको बम निष्क्रिय

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा...

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK