भर्जिनियामा झापाका दुई साहित्यकार सम्मानित

ENGLISH

NRN GLOBAL

भर्जिनियामा झापाका दुई साहित्यकार सम्मानित

25 July, 2017 | Bipin Acharya | 775 Views | comments

अमेरिकाको भर्जिनियामा आयोजित एक कार्यक्रममा झापाका दुई जना साहित्यकारलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा झापाको कनकाई नगरपालिकाका छन्द कवि कोमलप्रसाद पोखरेल र तेराख रहेका छन् ।

कार्यक्रमकै अवसरमा आख्यानकार होमनाथ सुवेदीकी धर्मपत्नी नन्दादेवी सुवेदीलाई पनि सम्मान गरिएको छ । सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि अमेरिकाका लागि नेपालका राजदुत डा. अर्जुन कार्कीले सम्मान पत्र र फूलमाला प्रदान गरेका थिए ।

आदिकवि भानुभक्त आचार्यको सम्झनामा गरिएको कार्यक्रम उडब्रिज भएर बग्ने पोटोम्याक नदी किनारमा रहेको लिस्भेनिया पार्कमा गरिएको थियो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डी.सी. क्षेत्रका सभापति रामप्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्दीय अध्यक्ष पदम विश्वकर्मा, संस्थापक अध्यक्ष होमनाथ सुवेदी, श्रीमती नन्दादेवी सुवेदीसमेतको विशेष आतिथ्यता रहेको थियो ।

कवि गोबर्धन पूजा, गीता कार्की र डा. चघुनाथ अर्याल आतिथ्यता रहेको कार्यक्रममा अमेरिकाका विभिन्न राज्यबाट भाग लिन आएका कवि तथा साहित्यकारहरूले गीत, गजल तथा कविता प्रस्तुत गरेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

मृत्यु

वैदेशिक रोजगारमा मृत्यु हुनेको संख्या बढ्यो

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अघिल्लो आवको तुलनामा गत वैदेशिक...

प्रा डा केसीको माग सरकारले सम्बोधन गर्नुपर्छ : सिटौला

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले...

एनआरएनए युरोपीय क्षेत्रीय बैठक तथा क्षेत्रीय महिला बैठक जुलाई २९ र ३० मा

“युरोपीय एनआरएनको प्रतिबद्धता : नेपालमा पर्यटक, ज्ञानसिप र लगानी”...

गणेश पाण्डे

‘भाग्यले बाँचेकाहरु’का निर्देशक पाण्डेलाई अमेरिकामा सम्मान

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले पुर्याएको क्षति...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK