भद्रगोल टोली होलीमा आई लभ यु भन्दै (भिडियोसहित)

ENGLISH

ENTERTAINMENT

भद्रगोल टोली होलीमा आई लभ यु भन्दै (भिडियोसहित)

23 March, 2016 | Bipin Acharya | 440 Views | comments

हाँस्य टेलिश्रृंखला भद्रगोल टोलीले दर्शकहरुसँग नाचेर होली मनाएका छन् । राजधानीको सिनामंगल र गोंगबुमा कार्यक्रमको आयोजना गर्दै उनीहरुले दर्शकहरुसँग होली मनाएका हुन् ।

vatragole

होली विशेष कार्यक्रममा कुमार कट्टेल (जिक्रि), अर्जुन घिमिरे (पाँडे), हरिस निरौला (कक्रोज), सागर लामीछिने (बले) लगायत सम्र्पूण टोली सहभागि थिए । उक्त कार्यक्रममा अहिले चर्चामा रहेको आई लभ यु गीतको गायिका इन्दिरा जोशी र गायक सरोज ओली पनि उपस्थित थिए ।

उनीहरुले गाएको आई लभ यु बोलको गीतमा हाँस्य टेलिश्रृंखला भद्रगोलका सम्पूर्ण कलाकारको साथमा दर्शकहरु समेत झुमेका थिए ।

भिडियो

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सम्बन्ध विच्छेदलाई सकारात्मक रुपमा लिईदिनुस :मनोज गजुरेल

हाँस्यव्यंग्य विधाका चर्चित कलाकार मनोज गजुरेलले फेसबुक मार्फत आफ्नो दु:खेसो...

अस्करको सर्वाधिक नोमिनेसनमा ‘द सेप अफ वाटर’

‘द सेप अफ वाटर’ ले अग्रता लिएको ९० औँ अस्करको...

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK