भद्रगोल गर्नका लागि भद्रगोलको टोली अस्ट्रेलियामा

ENGLISH

NRN GLOBAL

भद्रगोल गर्नका लागि भद्रगोलको टोली अस्ट्रेलियामा

26 June, 2016 | Sandeep Bhattarai | 1880 Views | comments

bhadragolराम ढुंगेल, अस्ट्रेलिया – अस्ट्रेलियामा भद्रगोल हुन लागेको छ । भद्रगोल गर्नका लागि भद्रगोलको टोली अस्ट्रेलिया प्रस्थान गरेको भद्रगोल टिममा मेम्बरहरुले जहाज चढ्नुअघि आफ्नो फेसबुकमा स्ट्याट्स अप्लोड गरिसकेका छन् । सोही टोलीमा युएईबाट नाइँ मलाई त्यही केटी चाहिन्छ भनी रुँदै कराँउदै गीत गाउने रुन्चे गायक प्रकाश पौडेल अस्ट्रेलिया उत्रिसकेका छन् ।

रुन्चे गायकले त्यही केटी चाहिन्छ भनी दाबी गरेकी केटी को हुन् ? त्यो बुझ्न भने २६ जुन आइतबार मेलबर्नको कोबर्ग टाउन हलमा आयोजना हुन लागेको नेपाली इभेन्टमा पुग्नैपर्ने हुन्छ । कंगारु कन्सल्टेन्सी र नेप्लिज इभेन्टको आयोजनामा अस्ट्रेलियाका चार बटा सहरमा भव्य सांगीतिक कार्यक्रम आयोजना हुन लागेको कंगारुका निर्देशक होम दबाडीबे जानकारी दिएका छन् ।

भद्रगोल समूहका जिग्री, पाँडे बुढा, बले, कक्रोच ब्रो सहभागिता रहने कार्यक्रममा अस्ट्रेलियामै रहेकी झुमीझुमी गायिका प्रजिता गेलालको रोचक प्रस्तुति रहने आयोजक सन्जयले बताए । जुन २६ बाट सुरु भएको यो यात्रा जुलाई ३, राजधानी सिड्नीमा समापन हुने आयोजकले बताएका छन् । ६ र ९ तारिख अस्ट्रेलियाको अध्ययन वा अन्य प्रयोजनका लागि अस्ट्रेलिया पुगेका हुन् ।

यो पनि हेर्नुस – अष्ट्रेलिया नेपालीको अनुसन्धान उत्कृष्ट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छुसाङमा पुल निर्माण

छुसाङमा पुल निर्माण

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको छुसाङस्थित कालीगण्डकी नदीमा निर्माणाधीन मोटरेबल पुल...

aadittiya-song

चर्चित व्याण्ड अनुप्रस्थको नयाँ गीत ‘अद्वितिय’को भिडियो सार्वजनिक

काठमाडौं । फोकरक संगीतमा चर्चित व्याण्ड अनुप्रस्थको नयाँ गीत...

greenlie-uae-nrna

ग्रिनलाइले यूएईका पञ्जीकृत सदस्यलाई हवाई टिकटमा पाँच प्रतिशत छुट दिने सहमती

एनआरएनए यूएइका पञ्जीकृत सदस्यलाई ग्रिनलाइले हवाई टिकटमा पाँच प्रतिशत...

इन्डोनेसियामा प्रहरीको कारवाहीमा एक नेपालीको मृत्यु

लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा इण्डोनेसियामा प्रहरी कारवाहीमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK