भद्ग्रोल टोली फर्कियो अष्ट्रेलियाबाट

ENGLISH

NRN GLOBAL

भद्ग्रोल टोली फर्कियो अष्ट्रेलियाबाट

धुर्मुस सुन्तली फाउन्डेसनका लागि उठ्यो रकम

14 July, 2016 | Sandeep Bhattarai | 1745 Views | comments

राजन घिमिरे,सिड्नी – हाँस्य कलाकारहरू मनोरन्जन गराउन मात्र सिपालु हुँदैनन् , उनीहरूले सामाजिक दायित्व र जिम्मेवारीलाई पनि समय समयमा बहन गरिरहेका छन् ।दर्शकहरू माझ आफ्ना प्रस्तुतिहरू पस्कंदा त्यही माझबाट सामाजिक कार्यका लागि आर्थिक संकलनको जोहो गरेर समाजकै लागि खर्चनुलाई ठूलो धर्म ठान्छन यिनीहरू । कुरा , अष्ट्रेलिया र भद्रगोलको हो ।

bhadragol_team

अष्ट्रेलियामा रहनु भएका नेपालीहरूलाई हंसाउन आएको यो समूह यो कुरामा पनि प्रसन्न छ कि सहयोगको लागि फैलाएको हातमा अष्टेलियाबासी नेपालीहरूको ठूलो साथ मिल्यो यतिबेला यिनीहरूलाई ।धुर्मुस सुन्तली एकिकृत नमूना बस्ती निर्माणको निमित्त भद्रगोलको समूहले सहयोग गर्न आग्रह गर्दा ५ लाख ४० हजार सहयोग ऊठाई दिएर अष्टेलियाका नेपालीहरूले ठूलो गुन लगाएका छन -‘ यो सहयोग र मनप्रति हामी संधै ऋणी हुने छौ -‘ कार्यक्रममा भद्रगोल समूहले भन्यो ।

मेलबर्न ,तास्मानिया भूटनिज कम्यूनिटी , सिड्नी ब्याल्क टाउन भूटनिज कम्यूनिटी को साथमा सिड्नीमा रहनु हुने खिलेन्द्र तिम्सिना,महेन्द्र लम्साल र किरण थापा लगायतबाट उक्त सहयोग रकम संकलन भएको थियो -‘ धुर्मुस सुन्तलीको पबित्र कार्यलाई सहयोग गर्न पाएकोमा खुशी लागेको छ -‘ सहयोग रकम हस्तान्तरण गर्दै खिलेन्द्र तिम्सिनाले भने ।

कार्यक्रममा गोबा कटुवाल , बाल भट्टराई लगायतले धुर्मुस सुन्तलीको सामाजिक कार्यको प्रशंसा गरेका थिए । भद्रगोलको समूहलाई अष्ट्रेलिया उतारेको आरकेएसका रबिन्द्रकुमार शर्माले हांस्य प्रस्तुतिसंगै सहयोग पनि गर्न पाएकोमा खुशी मिलेको कुरा बताए ।

चारवटा शहरहरूमा हाँस्य कार्यक्रम गरेको यो समूह बुधबार नेपाल फर्कदै छ भने समूहमा पांडे अर्जुन घिमिरे , जिग्री कुमार कट्टेल , बले सागर लम्साल र कक्रोज हरि निरौलाको साथमा रून्चे गायक प्रकाश पौडेल थिए ।

यो पनि हेर्नुस – अष्ट्रेलियामा नेपाल फेस्टिबल गरिने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन/अधिवेशनमा...

कोरियन साडी

तिज गीत “कोरियन सारी ” सार्वजनिक (भिडियो सहित)

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पूर्व सन्ध्यामा गीत...

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जाम्वियाले एमटेनडेरे वेस्ट(...

समर पिकनिक

कोलोराडोमा समर पिकनिक सम्पन्न

अमेरीका स्थित कोलोराडोमा रहेका नेपालीहरुबीच भेटघाट र एक आपसमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK