भगवानसंग श्रीमान माग्दै इन्दिरा जोशी (भिडियोसहित)

ENGLISH

ENTERTAINMENT

भगवानसंग श्रीमान माग्दै इन्दिरा जोशी (भिडियोसहित)

25 July, 2016 | Bhawana Pathak | 1030 Views | comments

नेपाली साकिराको उपमा पाएकी गायिका इन्दिरा जोशीले भोले बाबासँग मनको धोको पुर्याउने श्रीमान बर मागेकी छन् ।

indira josi

लोकप्रियताको शिखरमा पुगेकी गायिका जोशीले तिजको गीत गाउँदै भगवानसँग यस्तो बर मागेकी हुन् । स्वप्नील बरालको शब्द, बसन्त सापकोटाको संगीतमा इन्दिरा जोशीले बम बम भोले बम बोलको गीतमा विशेष व्यक्ति श्रीमानको रुपमा प्राप्त होस् भन्दै भगवानसँग प्रार्थना गरेकी छिन् ।

सरोज ओलीले निर्देशन गरेको म्युजिक भिडियोलाई गोकुल अधिकारीले छाँयाकन र अर्जुन पोख्रेलले सम्पादन गरेका छन् ।

भिडियो हेर्नुहोस :

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK