भंसालीलाई थप्पड हान्नेलाई नगद इनामको घोषणा गरे बीजेपी नेताले

ENGLISH

ENTERTAINMENT

भंसालीलाई थप्पड हान्नेलाई नगद इनामको घोषणा गरे बीजेपी नेताले

31 January, 2017 | Bhawana Pathak | 635 Views | comments

भारतीय जनता पार्टीका नेता अखिलेस खान्डेलवालले फिल्म निर्माता संजय लिला भंसालीलाई झापड हान्ने जोसुकैलाई १० हजार भारु नगद पुरस्कारको घोषणा गरेका छन् ।

set2

मध्य प्रदेश होसाङ्गाबाद म्युनिसिपल कर्पोरेसनका अध्यक्षसमेत रहेका बीजेपी नेता फेसबुकमा निकै सक्रिय छन् जसमा उनले पुरस्कारको घोषणामा केही पश्चाताप नभएको बताएका छन् ।

उनको भनाई उद्धृत गर्दै डेक्कन क्रोनिकल्सले भन्यो, ‘उनीहरु (फिल्मी क्षेत्रका व्यक्तित्व) ले हाम्रो इतिहासलाई तोडमोड गर्ने प्रयास गर्दै हामीलाई धुमिलमा पार्न खोजिरहेका छन् । अब हामी चुप लागेर बस्न सक्दैनौं । यस्ता क्रियाकलाप विरुद्ध आवाज उठाउनु हाम्रो जिम्मेवारी हो ।’

कार्नी सेनाका कार्यकर्ताले फिल्म निर्माता संजय लिला भंसालीमाथि हातपात गरी फिल्मको सेट तोडफोड गरेपछि उनको यस्तो भनाई बाहिरिएको हो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

‘हुर्रे’को ‘पशुपति’ बोलको गीत सार्वजनिक

फागुन २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘हुर्रे’...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK