ब्वाईफ्रेण्ड रोज्दा जब घरबाट निकालिइन् यी नायिका …

ENGLISH

ENTERTAINMENT

ब्वाईफ्रेण्ड रोज्दा जब घरबाट निकालिइन् यी नायिका …

26 January, 2017 | Bhawana Pathak | 970 Views | comments

भारतीय चर्चित टेलिसिरियल ‘उतरन’ की चर्चित कलाकार रश्मी देसाईलाई उनका परिवारले घरबाट निकालिदिएका छन् । उनलाई केही दिन पहिले नै घरबाट निकालिएको थियो ।

rashami-desai_3

रश्मी देसाई कलाकार लक्ष ललवानीसंगको सम्बन्धमा छिन् । उनका ब्वाइफ्रेन्ड लक्षसंगको सम्बन्ध उनका परिवारलाई मन परेको थिएन । परिवारले परिवार र ब्वाइफ्रेन्डमध्ये एक रोज्नुपर्ने शर्त राखेका थिए । देसाईले ब्वाइफ्रेन्डलाई रोजेपछि उनलाई घरबाट निकालिएको हो ।

स्पटब्वाय डटकमका अनुसार रश्मीकी आमाले देसाईलाई आफ्नो ब्वाइफ्रेन्डलाई रोज्ने भए परिवारसंगको नाता तोड्नुपर्ने चेतावनी दिइएकी थिइन् । तर, देसाईले परिवारको ठिक विपरित ब्वाइफ्रेन्डलाई चुनेकी थिइन् ।

उनले आफ्नो मन लागेको गरेको भन्दै उनकी आमाले उनलाई घरबाट निकाली दिएकी थिइन् । यो सुनेर देसाईको होस् नै उठेको थियो । आमाको चेतावनी आएपनि उनलाई बस्नका लागि अपार्टमेन्ट खोज्न निकै धौ–धौ भएको थियो ।

अन्त्यमा उनको पुरानो इभेन्ट म्यानेजर सन्तोष गुप्ताले उनलाई अपार्टमेन्ट खोजिदिनुका साथै केही रुपैयाँ पनि सहयोग गरेका थिए ।अहिले देसाईको अवस्था सामान्य छ । उनको एक नयाँ टिभी ‘शो’ पनि सञ्चालन हुन गइरहको छ । यसका लागि उनले एडभान्स पनि लिइसकेकी छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल—भारत सीमामा सुरक्षा जाँच कडा

नवलपरासी । पश्चिम नवलपरासीमा बढ्दै गएको अवैध तस्करी नियन्त्रण...

गोल

विश्वकप २०१८ :स्विडेनद्वारा दक्षिण कोरिया पराजित

विश्वकप फुटबल अन्तर्गत समूह ‘एफ’ को दोस्रो खेलमा स्विडेन...

डा. उपेन्द्र देवकोटाको निधन

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको...

पदयात्री

पदयात्री

बागलुङको पर्यटकीय लेक घुम्टे चढ्ने क्रममा थकाई मार्दै पदयात्री...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK