ब्रेकअपबारे बोल्दै अनुपले भने घाउ नकोट्याउनुस

ENGLISH

ENTERTAINMENT

ब्रेकअपबारे बोल्दै अनुपले भने घाउ नकोट्याउनुस

21 December, 2016 | arjun baral | 755 Views | comments

anoop-bikram-shahi51

अभिनेता नेपाली सिनेमामा ह्याण्डसम हिरोको रुपमा चिनिन्छन् । उनलाई देखेर फिदा हुनेहरु पनि धेरै नै छन् । तर उनी स्वयम भने आफूलाई दर्शकहरुले माया गरेर हेरेका कारण ह्याण्डसम देखेकोे बताउँछन् ।

माया दिएपछि माया पाईन्छ नी भन्दै उनले यो सबै दर्शकको माया भएको बताए । माया प्रेमकै प्रसंगमा उनले आफूलाई प्रेममा लक्की नै रहेको खुलासा गरेका छन् । अभिनेत्री मलिना जोशीसँग ब्रेकअप भएका उनले ब्रेकअप भएपनि लक्की बताउनुको पहिले कारण थियो,उनलाई उनको परिवारले गर्ने माया ।

उनी आफूलाई बाल्यकादेखि नै धेरै माया पाउने लक्की व्यक्तिको रुपमा लिन्छन् । केहीबर्ष अभिनेत्री तथा पूर्व मिस नेपाल मलिना जोशीसँग प्रेममा रहेर ब्रेकअप भएका उनी आफू अफेयरमा पनि लक्की नै भएको बताए ।

उनले आफ्ना बिगतका साथीहरुले आफूलाई निकै नै माया गरेको बताउँदै आफू मायामा पनि लक्की भएको बताएका हुन् । त्यस्तै कुराकानी कै क्रममा हालसम्म कतिजना सँग ब्रेकअप भयो भनेर सोधिएको प्रश्नमा उनले भने, तपाईँहरुलाई थाहा छँदै छ नी ।

उनले यसो भनेर हालसम्म अभिनेत्री मलिना जोशीसँग मात्रै प्रेम र ब्रेकअप भएको संकेत दिएका छन् । यति भनिसकेपछि उनले ब्रेकअपको कुरा सोधेर पटक पटक घाउ नकोट्याउन पनि आग्रह गरेका छन् ।

दर्जन भन्दा धेरै सिनेमामा काम गरिसकेका उनी अहिले मात्र आफ्नो करिअरलाई अघि बढाउने सोचमा भएको बताउँछन् । अनुप र मलिनाले ब्रेकअप पछि पनि पर्दा भने बाँडेका छन् । उनीहरु एक अर्काको प्रेमी प्रेमीका भएर लामो समय रहन नसकेपनि मित्रता भने कायमै छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दसैंका लागि खसी

दसैंका लागि खसी

दसैंका लागि खसीको तयारीमा अनामनगरस्थित मासु व्यापारी तस्बिर प्रकाश...

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

  गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा...

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK