ब्रेकअपको पिडा भुलेर मुस्कुराउदै जेनिशा केसी

ENGLISH

ENTERTAINMENT

ब्रेकअपको पिडा भुलेर मुस्कुराउदै जेनिशा केसी

28 July, 2016 | Bhawana Pathak | 3915 Views | comments

नायिका जेनिशा केसी अभिनित पछिल्लो फिल्म ‘एक पल’ साउन २१ गतेदेखि अल नेपाल प्रदर्शनमा आउँदैछ । सो फिल्मकी सोलो हिरोइन जेनिशाको व्यस्तता यतिबेला सोही फिल्मको प्रचार प्रसारमा बढिरहेको छ । नयाँ नायकसँग रोमान्स गरेकी जेनिशालाई ‘एक पल’ ले राम्रै गर्ने आशा छ ।

jenisa

जेनिशाले आफ्ना केही व्यक्तिगत विषयको पनि खुलासा गरेकी छिन् । घुमाउरो शैलीमा जेनिशाले आफ्नो ब्रेकअप भएको खुलाइन् । कोसँग, कहिले भयो त जेनिशाको ब्रेकअप ? उनले खुलाउन चाहिनन् । तर, यति मात्रै भनिन्, ‘भो विगतका ती पलहरुलाई नकोट्याउँ ।’

बुझिए अनुसार विगत २ वर्षदेखि प्रेम सम्बन्धम रहेकी जेनिशाको केही महिना अगाडी मात्रै ब्रेकअप भएको हो । विवाह समेत गर्ने मनस्थितिमा पुगेकी जेनिशाको उक्त युवासँग किन भयो त ब्रेक अप ? ‘खै म पनि त्यही पत्ता लगाउँदै छु’ जेनिशाले छोटकरीमा भनिन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

केन्या

केन्याको ‘स्ट्रिट क्लव’ बाट २१ नेपाली चेलीको उद्वार

केन्याको नैरोवीमा अवैधरुपमा काम गर्दै आएका २१ नेपाली महिलालाई...

जसले पनि

गायक राजेशको “जस्ले पनि“बोलको गीत सार्वजनिक (भिडियो सहित)

राईइज किङ्ग अर्थात गायक राजेश पायल राईको स्वरमा “जस्ले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK