ब्रिटेन इयुमा रहने/नरहने फैसला आज

ENGLISH

WORLD

ब्रिटेन इयुमा रहने/नरहने फैसला आज

ब्रिटेन यूरोपियन यूनियनमा रहने वा बाहिरीने भन्ने बिषयमा ब्रिटेनका नागरिकले आफ्नो मत दिँदै

23 June, 2016 | arjun baral | 980 Views | comments

eu

ब्रिटेन यूरोपियन यूनियनमा रहने वा बाहिरीने भन्ने बिषयमा आज (बिहीबार) जनमत संग्रह हुँदैछ । ब्रिटेनका नागरिकले आफ्नो मत दिँदैछन् । चार करोड ६४ लाख ९९ हजार पाँच सय ३९ जनाले मतदान गर्ने ब्रिटेनका अधिकारीले जनाएका छन् । चार महिना लामो चुनावी अभियान पछि आज मतदान सम्पन्न हुन लागेको हो ।

मतदान ब्रिटेनको समय आनुसार विहान सात बजे देखी राती दश बजे सम्म हुने छ । ब्रिटेनको इतिहासमा यो तेस्रो राष्ट्रिय जनमतसंग्रह हो ।

मतदानमा “ब्रिटेन यूरोपियन यूनियनमा रहने या बाहिरीने भन्ने प्रश्न गरिएको छ” । मतदातले रहनु पर्छ वा बाहिरीनु पर्छ भन्ने पक्षमा मतदान गर्ने सक्छन् । मतदानमा आधा भन्दा बढी मत ल्याउने पक्षलाई बिजयी मानिने छ ।

विहीबार मतदान सम्पन्न भएपछि ३८२ केन्द्रबाट मतपेटिकालाई संकलन गरि गिन्ती गरिने छ । यसमा इंग्ल्यान्ड, स्कट्ल्यन्ड, र वेल्सका सबै ३८० स्थानिय निकायका साथै आयरल्याण्ड र गिब्राल्टरका एक-एक केन्द्र समाबेश गरिएको छ । मतदानको परिणम शुक्रबार बेलुका सम्म आई पुग्ने ब्रिटेन अधिकारीहरुले बताएका छन् ।

ब्रिटेनमा सत्तारुढ कन्जरभेटिभ पार्टीले यूरोपियन संघमा रहनु पर्छ भन्ने पक्षमा छ भने विपक्षीय लेबर पार्टीले रहनु हुदैन भन्ने पक्षमा रहेको छ ।

ब्रिटेन यूरोपियन यूनियनबाट अलग हुने या रहनेमा जनमत र यसको प्रभाव

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK