ब्रिटेनको जनमत संग्रह र यसले विश्वमा पर्ने असर

ENGLISH

WORLD

ब्रिटेनको जनमत संग्रह र यसले विश्वमा पर्ने असर

21 June, 2016 | arjun baral | 1350 Views | comments

२३ जुनको दिन ब्रिटेन र यूरोपियन यूनियनको इतिहासमा ठूलो दिन हुनेछ । २००८ को मन्दी पछि वित्तीय जगतमा यो दोस्रो ठूलो घटना हो , जुन चर्चाको विषय बनेको छ । हालैका दिनमा ब्रिटेनमा यूरोपियन यूनियनबाट अलग हुने या रहनेमा जनमत हुँदैछ । यसलाई ब्रिक्जिट भनिएको छ । अंग्रेजीमा यसको मतलब ब्रिटेन एक्जिट (बाहिरीनु) हो ।

133288

 ब्रिटेनले १९७३ मा यूरोपियन इकोनोमिक कम्युनिटीसंग आवद्ध भएको थियो । १९७५ मा त्यहाँ जनमत भएको थियो जसमा ६७ प्रतिशत मानिसले कम्युनिष्ट नीति रहनेका लागि मत दिएका थिए । ब्रिटेनको लक्ष्य भने उसको युनियन बहेक अन्य बजार सम्म आफ्नो पहुच पुर्याउनु रहेको छ । यदि ब्रिटेन बाहिरीयो भने ब्रिटेनलाई यसले मुस्किल हुन सक्छ । साथै यूरोपियन युनियनलाई पनि नराम्रो असर पर्ने सक्छ ।

यूरोपियन युनियनको राजनिती र आर्थिक स्थिती कमजोर पर्न जान्छ । यदि ब्रिटेन यूरोपियन यूनियनको साथमा रहयो भने उसको जीडिपीमा २०३० सम्म १.६ प्रतिशतले वृद्धि आउन सक्छ । यूरोपियन युनियन ब्रिटेनको सबै भन्दा ठूलो निर्यात बजार हो । ब्रिटेनका ४० देखि ४५ प्रतिशत निर्यात यूरोपियन युनियनसंग रहदै आएको छ । ब्रिटेन बाहिरीएको खण्डमा त्यहाँको रियल इस्टेट बजारमा पनि असर पर्न सक्छ ।

साथमा महंगी पनि बढ्नेछ , यसमा पाउन्डको भाउमा पनि गिरावट आउन सक्छ । यूरोपियन युनियनबाट बाहिरीयो भने अप्रबासी सम्बन्धी नियममा पनि कडाई हुन्छ । तर डलरको भाउ भने उच्च हुनेछ । जसले विश्व भर नै प्रभाव पर्ने विशलेषकहरु बताउदै आएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

divorce

आलेख : विदेशबाट घर फर्किंदा न सम्पत्ति न श्रीमती

विदेशमा आफैंले कमाएर पठाएको सम्पत्तिले घर त बन्यो तर...

anjana-subedi

अन्जना सुवेदीको “कता कता हराए जस्तो लाग्छ” सार्वजनिक 

संगितको क्षेत्रमा संघर्षरत पोखरेली गायिका अन्जना सुवेदीको आवाजमा रहेको...

पार्टी एकता घोषणा हुनमात्रै बाँकी : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले दुई पार्टी एकताको सबै विषय टुंगिएकाले...

पोर्चुगल

पोर्चुगलमा बृहत् शोभायात्रा हुने

युरोपेली मुलुक पोर्चुगलमा विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको...

MOST POPULAR

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

Top 10 Most Beautiful Women Politicians

There are many glamorous women in politics. Who are...

FACEBOOK