ब्राजिल कोपा अमेरिकाबाट बाहिरियो (भिडियो सहित)

ENGLISH

SPORTS

ब्राजिल कोपा अमेरिकाबाट बाहिरियो (भिडियो सहित)

13 June, 2016 | Sandeep Bhattarai | 585 Views | comments

उपाधिको दावेदार उरुग्वे बाहिरिएसंगै कोपा अमेरिकाको अर्को उपाधि दावेदार राष्ट्र ब्राजिल पनि समूह चरणबाटै घर फर्किएको छ ।

brazil-peru-13june-copa

सोमबार बिहान भएको खेलमा पेरुसंग अप्रत्यासित रुपमा हारेपछि ब्राजिलको उपाधि जित्ने आशा चक्नाचुर भएको छ । आज भएको खेलमा ब्राजिल पेरुसंग १-० ले स्तब्ध हुन पुग्यो । अघिलू चरण प्रवेश गर्न ब्राजिललाई जित वा बराबरीमा आवश्यकता थियो । खेलको ७५ औं मिनेटमा राउल रुइडायजले गोल गर्दै ब्राजिललाई अघिल्लो चरण पुग्नबाट रोके । तर त्यो गोल विवादास्पक गोल थियो ।

usa-today-9330281.0

उनले हातले गोल गरेका थिए र उक्त गोललाई रेफ्रीले मान्यता दिएका थिए । जितसँगै पेरु समूह बीको विजेता बन्दै नकआउट चरणमा पुगेको छ भने इक्वेडर समूह उपविजेता भएको छ ।

भिडियो –

यो पनि हेर्नुस – पारग्वेलाई पराजित गर्दै अमेरिका कोपा अमेरिकाको क्वाटर फाइनलमा (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK