ब्राजिलको फुटबाल खेलाडी बोकेको विमान कोलम्बिया दुर्घटना

ENGLISH

WORLD

ब्राजिलको फुटबाल खेलाडी बोकेको विमान कोलम्बिया दुर्घटना

29 November, 2016 | arjun baral | 1130 Views | comments

brizal-foot-ball-teamब्राजिलकाे फुटबल खेलाडी बोकेको एक विमान कोलम्बियामा दुर्घटना भएको छ।

ब्राजिलको च्यापेकोनिज क्लबको फुटबल टोली बोकेर बोलिभियाबाट कोलम्बिया तर्फ उडेको विमान दुर्घटना भएको बीबीसीले जनाएको छ ।

७२ यात्रु बोकेर कोलम्बियाको मेडेलिनस्थित जोसे मारिया कोर्डोभा अन्तर्राष्ट्रिय विमानस्थल जाने क्रममा इन्धन सकिएको कारण स्थानीय समयअनुसार १०ः१५ बजे विमान दुर्घटना भएको हो।

च्यापेकोनिज फुटबल टोलीले बुधबार कोलम्बियाको मेडेलिनमा कोपा सुडामेरिका फाइनलमा एट्लेटिको नेसनल टोलीसँग खेल्ने तय गरिएको थियो।

प्रारम्भिक रिपोर्टअनुसार १० जना घाइतेलाई घटनास्थलबाट उद्धार गरिएको छ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल सम्बत्

कोलोराडोमा नेपाल सम्बत् ११३९ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

नेपाल सम्बत् ११३९ उपलक्ष्यमा कोलोराडो निवासी नेःवा समुदायले आइतबार...

छक्का पञ्जा-३

‘छक्का पञ्जा-३’ ले अमेरिकामा बनायो नयाँ रेकर्ड

यति बेला नेपाली सिने नगरीमा चलचित्र ‘छक्का पञ्जा-३’ ले...

कोलोराडोमा लक्ष्मी जयन्तीसंगै साहित्यकार डा.शिलु सम्मानित

देवकोटाको जयन्तीसंगै कोलोराडोमा साहित्यकार डा. शिलु सम्मानित

कोलोराडोमा ११० औं लक्ष्मी जयन्तीको अवसरमा कवि गोष्ठीसंगै प्रवासमा...

नेपाली समुदायले अमेरिकामा भाइटीका यसरी मनाए

नेपाली समुदायले अमेरिकामा भाइटीका यसरी मनाए

समस्त नेपालीहरुकको मुख्य चाडपर्व मध्ये कै यमपञ्चक अर्थात् तिहारको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK