ब्यबसायिक मोडलिङमा स्थापित हुदै – मोडल अमन खड्का

ENGLISH

ENTERTAINMENT

ब्यबसायिक मोडलिङमा स्थापित हुदै – मोडल अमन खड्का

18 March, 2018 | Kabi Adhikari | 2095 Views | comments

मोडलिङ तथा सिने नगरीमा सम्भाबनायुक्त कलाकारको सुचिमा पर्दै आएका मोडल हुन अमन खड्का । छोटो समयमा आफ्नो छुट्टै पहिचान बनाउन सफल उनि दिनानुदिन ब्यस्त बन्दै गएका छन । मोडलिङ क्षेत्र आफैमा एउटा राम्रो र सम्भाबना बोकेको क्षेत्र हो, जहाँ बाट एउटा कलाकारले राम्रो अवसर प्राप्त गर्ने माध्यम बनेको छ । क्षमता, अभिनय र नृत्य बिधामा पोख्त भएका कलाकारहरुले यसैको माध्यमबाट विभिन्न अवसरहरु पनि पाईरहेको हुन्छन भने देश विदेशको यात्रा गर्दै संसारमा चर्चित हुने अवसर पनि जुटाईरहेका छन ।

modal-aman-khadka

काठमाडौँका स्थायी बासिन्दा मोडल अमन खड्का बिगत तिन बर्ष देखि लगातार मोडलिङ क्षेत्रमा संघर्षरत छन । दर्जनौ म्युजिक भिडियोमा आफ्नो जादुमय कला, अभिनय प्रस्तुत गरेर लाखौ दर्शकहरु तथा शुभचिन्तकहरुको मन जित्न सफल मोडल खड्का र्याम्प मोडलिङमा समेत उत्तिकै सक्रिय छन । चक्लेटि अनुहार तथा सुगठित शरीरका धनि मोडल खड्का हासेर बोल्ने मिलनसार स्वभावका छन ।

modal-aman-khadka

समाज परिबर्तन गर्नु छ भने त्यस परिबर्तनको सुरुवात आफै बाट गर्नु पर्छ भन्ने सोचका साथ मोडलिङ क्षेत्रमा प्रवेश गरेका मोडल खड्का सकारात्मक सोच तथा आफ्नो मेहनतले एकदिन सफलताको शिखर चुम्नेमा बिस्वास गर्छन । हुन त उनि अहिले आफ्नो लक्ष्यमा पुग्न मोडलिङ क्षेत्रमा निरन्तरता दिदै त्यसै अनुरुप दिन रात मेहनत समेत गर्दैछन ।

modal-aman-khadka

सानै देखि मोडलिङ क्षेत्रलाइ मन पराउने भएकोले भविष्यमा एक सफल मोडल तथा कलाकार बन्ने उद्देश्य लिएर अगाडी बढेका खड्का आफुलाई मन पर्ने पेशा भनेको मोडलिङ क्षेत्र अर्थात सिने नगरी भएकोले यहि क्षेत्रमा भबिष्य बनाउने सोचका साथ उनि अहिले मोडलिङ पेशालाई अंगाल्दै अगाडी बढेका हुन ।

दर्जनौ म्युजिक भिडियोहरुको साथमा कयौ र्याम्प मोडलिङ, फेसन सो, अभिनय तथा स्टेज कार्यक्रमहरुमा समेत भाग लिएर आफु भित्र भएको क्षमता प्रस्फुटन गरि सबैको मन जित्न सफल मोडल अमन खड्का भविष्यमा एक चर्चित मोडलको रुपमा नेपाली सिने जगतमा स्थापित हुन चाहन्छन ।

उनको अभिनय रहेको म्युजिक भिडियो यस्तो छ :-

व्यवसायिक मोडलिङमा आफ्नो भाग्य कोर्दै सोफिया पोमु

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पासपोर्ट

पोर्तुगलमा आप्रवासीहरुले बसाइँ अनुमति पाएको पाँच वर्ष पूरा गरेपछि पासपोर्ट पाउने

पोर्तुगलमा आप्रवासीहरुले यहाँ बस्नका लागि अनुमति (Residence Card) पाएको...

बक्स अफिस

फिल्म क्षेत्रमा ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू

सरकारले फिल्म क्षेत्रमा मंगलबारदेखि ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू गरेको...

‘हजार जुनी सँगै जिउन ईश्वर भाक्दै’ पल र आँचल (भिडियो सहित)

चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको...

अमेरिका जान हिडेका दुई नेपालीको नाइजेरियाबाट उद्दार

लेगोस , नाइजेरिया । नेपाली दलालले अमेरिका लैजान्छु भनी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK