बैंकद्वारा तीन अर्ब लगानी

ENGLISH

BUSINESS

बैंकद्वारा तीन अर्ब लगानी

21 January, 2017 | Krishna Adhikari | 1025 Views | comments

adbl-1कृषि विकास बैंक लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले चालु आर्थिक वर्षको पुस महिनासम्म रु तीन अर्ब तीन करोड ५८ लाख कर्जा लगानी गरेको छ ।

बैंकको स्वर्ण महोत्सवका अवसरमा  क्षेत्रीय कार्यालय धनगढीमा आयोजित कार्यक्रममा दिइएको जानकारी अनुसार सो अवधिमा रु दुई अर्ब ५१ करोड छ लाख साँवा असुली भएको छ ।

यस्तै बैंकले ब्याज असुली रु २९ करोड ४८ लाख २५ हजार तथा लगानी रकम रु पाँच अर्ब ३८ करोड ७१ हजार रहेको छ । उक्त अवधिमा रु १९ करोड ६० लाख ९८ हजार नाफा भएको बैंकले जनाएको छ ।

सबैभन्दा बढी लगानी थोक तथा खुद्रा व्यवसायमा रु दुई अर्ब सात करोड ३७ लाख ५६ हजार गरिएको छ भने सबैभन्दा कम विद्युतीय ग्यास तथा पानी शीर्षकमा रु एक करोड ७३ लाख २३ हजार लगानी भएको उक्त बैंकका क्षेत्रीय निर्देशक ध्रुवचन्द्र गौतमले जानकारी दिनुभयो ।

कार्यक्रममा ठूलो कर्जाको कारोबार गरेबापत गणेश इँटा उद्योग धनगढी र कालिका इँटा उद्योग सुखडलाई तथा ठूलो निक्षेप गरेबापत कैलाली बहुमुखी क्याम्पस र बैतडी पाटनकी मीना विष्टलाई कदरपत्रद्वारा सम्मानित गरियो ।

यस्तै बैंक कर्मचारी सङ्घले उत्कृष्ट काम गर्ने शाखा, २० वर्ष सेवा अवधि पु¥याउने कर्मचारीलाई समेत प्रशंसा पत्रद्वार सम्मानित गरिएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

photo rajib

फेवा ताल संरक्षणको काम शुरु भएको सांसद पाहारिको घोषणा

पोखरा । कास्कीबाट प्रदेश न ४ का सांसद एबम...

सम्बन्ध विच्छेदलाई सकारात्मक रुपमा लिईदिनुस :मनोज गजुरेल

हाँस्यव्यंग्य विधाका चर्चित कलाकार मनोज गजुरेलले फेसबुक मार्फत आफ्नो दु:खेसो...

अस्करको सर्वाधिक नोमिनेसनमा ‘द सेप अफ वाटर’

‘द सेप अफ वाटर’ ले अग्रता लिएको ९० औँ अस्करको...

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK