बेल्जियम घटनामा नेपाली परेको जानकारी छैनः एनआरएन

ENGLISH

NRN GLOBAL

बेल्जियम घटनामा नेपाली परेको जानकारी छैनः एनआरएन

23 March, 2016 | Bipin Acharya | 540 Views | comments

बेल्जियमको ब्रसेल्सस्थित बिमानस्थल र भूमिगत रेलमार्गमा मंगलबार बिहान भएको बिष्फोटबाट नेपाली समुदाय सुरक्षित रहेको गैरआवासीय नेपाली संघले जनाएको छ ।

brusseles-attcak

संघका अध्यक्ष शेष घलेले बेल्जियमस्थित गैरआवासीय नेपालीहरुसँग निरन्तर सम्पर्कमा रहेको जानकारी दिँदै अहिलेसम्म नेपाली समुदाय सुरक्षित रहेको जानकारी पाएको बताएका छन् ।

आफ्नो फेसबुक पेजमार्फत् उनले बेल्जियमबासी नेपालीहरुलाई सर्तकर्ता अपनाउन र समुदाय तथा आफन्तको सम्पर्कमा बस्न अनुरोध गरेका छन् ।

साथै उनले ब्रसेल्सको अबस्था संवेदनशील रहकाले कुनै नेपालीलाई समस्या परे गैरआवासीय नेपाली संघसँग समन्वय गर्न र सहयोग आदान-प्रदान गर्न पनि अनुरोध गरेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सम्बन्ध विच्छेदलाई सकारात्मक रुपमा लिईदिनुस :मनोज गजुरेल

हाँस्यव्यंग्य विधाका चर्चित कलाकार मनोज गजुरेलले फेसबुक मार्फत आफ्नो दु:खेसो...

अस्करको सर्वाधिक नोमिनेसनमा ‘द सेप अफ वाटर’

‘द सेप अफ वाटर’ ले अग्रता लिएको ९० औँ अस्करको...

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK