बेल्जियमस्थित भुटानका राजदूतलाई लुम्बिनीको तस्बिर उपहार

ENGLISH

NRN GLOBAL

बेल्जियमस्थित भुटानका राजदूतलाई लुम्बिनीको तस्बिर उपहार

दामोदरप्रसाद आचार्य, ब्रुसेल्स

8 July, 2017 | Sandeep Bhattarai | 685 Views | comments

लुम्बिनीको तस्बिर उपहार

भगवान गौतम बुद्ध र बुद्धको जन्मस्थल लुम्बिनी, नेपालको राष्ट्रिय पहिचान र गौरव हुन भन्ने तथ्यलाई विश्वव्यापी रुपमा प्रचारप्रसार गर्दै आइरहेको लुम्बिनी कपिलवस्तु विश्व अभियानले गत विहिवार बिहान भुटानका तर्फबाट बेनेलक्स र युरोपियन युनियनका लागि राजदूत पेमाचोदेनलाई सुन्दर फ्रेममा राखिएको लुम्बिनीको तस्बिर उपहार स्वरूप प्रदान गरेको छ।

अभियानका तर्फबाट राजदूतसंग औपचारिक वार्ताका लागि अनुरोध गरे अनुसार बिहिबार बिहान ब्रुस्सेल्सस्थित भुटानको राजदूतावासमा भएको औपचारिक बैठकका अवसरमा अभियानका युरोप सल्लाहकार तथा लुम्बिनी कपिलवस्तु विश्व अभियान, बेल्जियमका अध्यक्ष दामोदरप्रसाद आचार्यले लुम्बिनीको तस्बिर र अन्य सामग्री प्रदान गर्नुभएको हो।

बैठकका अवसरमा अध्यक्ष आचार्यले गत साल नोभेम्वरमा लुम्बिनी विकाश कोषसँग सहकार्य गरेर ब्रुसेल्समा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत भएका कार्यपत्रहरु र प्रवर्धनात्मक सामग्री लगाय तराजदुतलाई उपहार प्रदान गर्नुभयो।

सो अवसरमा अध्यक्ष आचार्यले राजदुत समक्ष अभियानको गतिविधिहरुको बारेमा संक्षेपमा जानकारी गराउनुका साथै आगामी दिनहरुमा अभियानले गर्ने कार्यहरुमा राजदूतावास को सहयोग र सद्भावको लागि अनुरोध गर्नुभएको थियो।

प्रत्युत्तरमा राजदूतले अभियानले गरेका कार्यहरु उत्कृष्ट र विश्व शान्तिको लागि धेरै महत्व राख्ने कार्य गरेको प्रति हार्दिक धन्यवाद दिदै सराहना गर्नुभयो।

उक्त सौहार्दपुर्ण बैठकमा दुतावासको तर्फबाट राजदूतको स्वकीय सचिव र अभियानको तर्फबाट कार्यकारी समिति सदस्य एवं मोडल योगिता थापाको समेत उपस्थिति रहेको थियो।

बेल्जियमका न्यायमन्त्रीलाई लुम्बिनीको तस्बिर उपहार

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए अमेरिकाले अस्थाई सुरक्षित दर्जा

एनआरएनए अमेरिकाले अस्थाई सुरक्षित दर्जा (टिपिएस )लाई नविकरण गराउन डिसीमा भेटघाट तीव्रपार्दै

अमेरिकन सरकारद्धारा प्रदान गरिएको अस्थाई सुरक्षित दर्जा (टिपिएस )सुबिधा...

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटी

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटीबीच सहकार्य हुने

अमेरिकामा क्रियाशिल गैरनाफामुलक संस्थाहरु कोड फर नेपाल र नेपाल...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपाल फाइनलमा,उपाधिको लागि सिंगापुरसंग खेल्ने

नेपाल एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको...

लाउनेले माया

बिन्दु परियारको ‘लाउनेले माया’ सार्वजनिक(भिडियो सहित)

चलचित्रको पाश्र्वमा समेत सक्रिय रहेकी गायिका बिन्दु परियारको स्वरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK