बेल्जियमलाई पराजित गर्दै फ्रान्स विश्वकप फुटबलको फाइनलमा

ENGLISH

SPORTS

बेल्जियमलाई पराजित गर्दै फ्रान्स विश्वकप फुटबलको फाइनलमा

बेल्जियम १-० ले पराजित

10 July, 2018 | Sandeep Bhattarai | 1610 Views | comments

फ्रान्स

फ्रान्स विश्वकप फुटबलको फाइनलमा पुगेको छ । मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा बेल्जियमलाई १-० ले पराजित गर्दै फ्रान्स उपाधि नजिक पुगेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५१ औं मिनेटमा स्यामुयल उम्टिटीले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । यद्यपि दुबै टोलीले केहि गोल गर्ने सुन्दर अवसर खेर फलेका थिए ।

समूह ‘सी’को विजेता रहंदै अन्तिम १६ मा प्रवेश गरेको फ्रान्सले प्रि क्वाटर फाइनलमा अर्जेन्टिनालाई ४-३ ले पराजित गर्दै क्वाटर फाइनल प्रवेश गरेको हो । क्वाटर फाइनलमा उरुग्वेसंग भेट पक्का गरेको फ्रान्सले उक्त खेल २-० ले आफ्नो पक्षमा पर्दै सेमिफाइनलमा बेल्जियमसंगको भेट पक्का गरेको थियो ।

फ्रान्स

त्यस्तै बेल्जियम समूह ‘जी’को विजेताका रुपमा प्रि-क्वाटरफाइनल प्रवेश गरेको हो ।बेल्जियमले अन्तिम १६ मा २ गोलले पछि परेपनि अन्तमा एसियाली राष्ट्र जापानलाई ३-२ ले हराउदै क्वाटर फाइनलमा ब्राजिलसंगको भेट पक्का गरेको थियो । उक्त खेलमा ब्राजिललाई २-१ ले हराउंदै बेल्जियमले सेमिफाइनलमा फ्रान्ससंगको भेट पक्का गरेको हो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

गोपी

चैत १५ मा रिलिज हुने भनिएको फिल्म ‘गोपी’ अब माघ १८ मै रिलिज हुने

यसअघि चैत १५ मा रिलिज हुने भनिएको फिल्म ‘गोपी’...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK