बेल्जियममा लुम्बिनी कपिलवस्तु विश्व अभियान सम्मान

ENGLISH

NRN GLOBAL

बेल्जियममा लुम्बिनी कपिलवस्तु विश्व अभियान सम्मान

समस्या समाधानतर्फ दुबै देश सक्रिय हुनुपर्ने, घाइतेको निःशुल्क उपचार होस्

30 July, 2016 | arjun baral | 1760 Views | comments

Lumbini-Kapilvastuबेल्जियममा सक्रिय रहेको नेपालीहरुको संगठन लुम्बिनी कपिलवस्तु विश्व अभियान, बेल्जियमले सप्तरी जिल्लाको तिलाठी गाविस अन्तरगत नेपाल भारत सीमा क्षेत्र दशगजामा भएको झडपमा १० जना नेपाली घाइते र बालकसहित दुईको अवस्था गम्भीर भएको प्रति गम्भीर ध्यानानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा आफ्नो मातृभूमि नेपालको रक्षाको खातिर एकतर्फीरुपमा भारतीय पक्षले नेपालको सिमाना मिचेर बाध निर्माण गर्न लाग्दा उक्त घटनामा बहादुरीका साथ प्रतिकार गर्नु हुने पूर्व जिविस सदस्य देवनारायण यादव लगायत ती सम्पूर्ण नेपाली सपुतहरुप्रति संस्था हार्दिक सम्मान गर्दछ भनिएको छ ।

संस्थाका अध्यक्ष दामोदरप्रसाद आचार्यले एक विज्ञप्ति जारी गरी यस घटनाले भारतीय पक्षबाट बेलाबखत हुने गरेका सिमा अतिक्रमणको विषयलाई फेरि एकपटक गम्भीर भएर दुवै देशका सरकारले दुई देशको सरकारी र जनस्तरको सम्बन्धलाई सुमधुर राख्दै अघि बढ्न र यस्ता समस्या नदोहोरिउन भन्ने ध्येयले समाधानको लागि पहल गरिनुपर्ने आवश्यकता औंल्याइएको छ ।

त्यस्तै झडपमा घाइते भएका सम्पूर्ण देशका सपुतहरुको शिघ्र स्वास्थ्य लाभको लागि कामना गर्दै घाईतेहरुको निशुल्क स्वास्थ्य उपचारको लागि लुम्बिनी(कपिलवस्तु विश्व अभियान, बेल्जियम नेपाल सरकारसंग अपील समेत गरिएको छ ।

यो पनि हेर्नुहोस्:- ह्याण्ड नेपाल बेल्जियमद्वारा भूकम्प प्रभावित विद्यालयलाई सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK