बेल्जियममा पौडेलको संयोजकत्वमा विवेकशील साझा सदभाव कमिटी गठन

ENGLISH

NRN GLOBAL

बेल्जियममा पौडेलको संयोजकत्वमा विवेकशील साझा सदभाव कमिटी गठन

20 November, 2017 | Kunjar Bhattarai | 2345 Views | comments

बेल्जियमको ब्रुज सहरमा विवेकशील साझा सदभाव समुह गठन भएको छ ।

नन्द पौडेलको संयोजकत्वमा ७ सदसिय कमिटी गठन भएको हो ।उक्त कमिटिमा सन्तोष न्यौपाने, कुशल श्रेस्ठ, जितेन्द्र कायस्थ, राजु कंडेल, बन्दना घिमिरे, राजन घिमिरे रहेका छन् ।

कमिटी गठनसंगै नेपालमा हुन लागेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि आवश्यक आर्थिक सहयोगका लागि कार्य गर्ने साथै परोपकारी कार्यहरु क्रमबद्ध तवरले गर्दै जाने निर्णय गरेको छ ।त्यसैगरी उक्त समुहलाई सम्झना खरेल कंडेल, तेज कंडेल, अर्जुन थापा, शोभा राइले समर्थन जनाउनु भएको छ ।

अन्तर्राष्ट्रिय काभ्रे सेवा समाज गठन

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

मलेसियामा नेपाली युवाको विजोग : सांसद् लिङ्देन

मलेसियामा नेपाली युवाको विजोग : सांसद् लिङ्देन

राप्रपाका महामन्त्री एवम् झापा क्षेत्र नम्बर–३ का सांसद् राजेन्द्र...

जुनकिरी

गीतकार न्यौपानेको ” जुनकिरी ” बजारमा आउदै

लामो समय देखि लेखन विधामा निरन्तर रुपमा कलम चलाई...

नेपालगञ्ज विमानस्थल

नेपालगञ्ज विमानस्थलमा यात्रुको चाप : टिकट नपाउँदा यात्रु अलपत्र

दशैँ आउन अब दुई मात्र बाँकी रहँदा नेपालगञ्ज विमानस्थलमा...

दशैं गीत

यो दशैं गीतले लाखौं परदेशीलाई रूवायो (भिडियो सहित)

सञ्चारकर्मी तथा साहित्यकार सुबिसुधा आचार्यको ‘परदेशीलाई दशैं तिहार’ बोलको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK