बेल्जियममा पहिलोपल्ट बालकको स्वेच्छिक मृत्यु

ENGLISH

WORLD

बेल्जियममा पहिलोपल्ट बालकको स्वेच्छिक मृत्यु

18 September, 2016 | arjun baral | 1155 Views | comments

%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a5%87%e0%a4%9a%e0%a5%8d%e0%a4%9b%e0%a4%bf%e0%a4%95-%e0%a4%ae%e0%a5%83%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a5%81

बेल्जियममा पहिलोपल्ट एक बालकलाई स्वेच्छाले मृत्यु रोज्न दिइएको छ। बेल्जियमको संसदले प्राणघातक रोगले ग्रसित मानिसले स्वेच्छाले मृत्यु रोज्न पाउने कानुनमा रहेको उमेरहदको बन्देज हटाएपछि ती बालकलाई इच्छा अनुसार मृत्युवरण गर्न दिइएको हो।

ती बालकको उपचार गरिरहेका एक चिकित्सकले स्वेच्छाले मृत्युवरण गर्न पाउने सम्बन्धी  संघीय आयोगका प्रमुख बिन डिस्ट्म्यानसमक्ष ती  बालक प्राणघातक रोगले ग्रसित रहेको र उनले मृत्युवरण गर्न चाहेको बताएपछि आयोगले उनलाई स्विकृती दिएको थियो। तर स्वेच्छिक  मृत्युवरण गर्ने बालकको बारेमा अन्य केही विवरण भने दिइएको छैन्।

जुनसुकै उमेरका मानिसले पनि स्वेच्छिक मृत्युवरण रोज्न पाउने बेल्जियम विश्वको एक मात्र मुलुक हो । तर यसका लागि मानिसलाई लागेको रोगको अन्तिम अवस्था हुनपर्ने कानुनी व्यवस्था छ ।

त्यस्तै १८ वर्ष भन्दा कम उमेरका बालबालिकाले स्वेच्छिक मृत्युवरण गर्न चाँहेमा अविभावकको सहमति चाहिन्छ।


डेढवर्ष अघि अध्ययनका लागि जापान आएका एक नेपालीको मृत्यु


तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अस्करको सर्वाधिक नोमिनेसनमा ‘द सेप अफ वाटर’

‘द सेप अफ वाटर’ ले अग्रता लिएको ९० औँ अस्करको...

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

raja-rani-nepali-movie

‘राज्जा रानी’ मैथिली सिनेमाको मुनाफा सामाजिक अभियानमा खर्च गर्ने घोषणा

बालविवाह र दाइजोविरूद्ध सचेतना जगाउने उद्देश्यले निर्माण गरिएको मैथिली...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK