बेल्जियममा नेपाली राजदुत लोकबहादुर थापाको सम्मान

ENGLISH

NRN GLOBAL

बेल्जियममा नेपाली राजदुत लोकबहादुर थापाको सम्मान

29 November, 2016 | Bipin Acharya | 1165 Views | comments

बेल्जियमका लागि नबनियुक्त नेपाली राजदुत लोकबहादुर थापालाई बिशेष कार्यक्रमको आयोजना गरी सम्मान गरिएको छ ।

rajdoot-thapa-1

गैरआबासिय नेपाली संघ बेल्जियमले लुबेनमा आयोजना गरेको बिशेष सास्कृतिक साझमा राजदूता थापाको स्वागत तथा सम्मान गरिएको थियो । नेपालबाट युरोप यात्रामा रहेका नेपाल ताराका ख्याती प्राप्त कलाकार दिपक लिम्बु, साइमा श्रेष्ठ, झरना रिजाल र अन्जल श्रेष्ठले सांस्कतिक साँझलाई रमाइलो बनाएका थिए ।

नेपालमा भुकम्प प्रभाबित क्षेत्रमा एक बिद्यालय निर्माणको प्रमुख उदेस्य राखेर आयोजना गरिएको कार्यक्रममा बेल्जियमका चार दर्जन भन्दा बढी सस्थाका अध्यक्ष एबम प्रतिनिधिहरु र ठूलो संख्यामा नेपालीहरुको सहभागीता रहेको थियो ।

गैर आबसिय नेपाली संघ बेल्जियमका अध्यक्ष लगायत केन्द्रिय तथा राष्ट्रिय समानवय पेरिसदका बिभिन्न व्इक्तिहरुले प्रमुख अतिथी राजदुत थापा र उहाकी धर्मपत्नी नानु थापालाई फुलका गुच्छा एबम खादा लगाएर स्वागत तथा सम्मान गरेका थिए ।

त्यसैगरी बेल्जियममा स्थापित धेरै सस्थाका अध्यक्ष यबम प्रतिनिधिहरुले समेत राजदूत थापालाई खादा लगाइर सम्मान प्रकट गरेका थिए । गैरआबासिय नेपाली संघ बेल्जियमका अध्यक्षबाट सोही अबसरमा नेपालबाट आउनु भएका कलाकारहरुलाई खादा लगायर स्वागत गर्दै सास्कृतिक कार्यक्रम सुरु भएको थियो ।

गैरआबासिय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधर गौतमको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम्मा प्रमुख अतिथीको आसनबाट राजदूत थापाले दुताबास र नेपाली समुदाय बिशेष गरेर एनआरएनइ र स्थापित सबै सस्थाहरु तथा नेपाली समुदायसँग मिलेर नेपाल र नेपालीको लागि काम गर्ने बताउँदै सो को लागि सबै पक्षलाई आबस्यक सहयोग गर्न समेत अनुरोध गरेका थिए ।

सस्थाका अध्यक्ष गंगाधर गौतमले राजदूत राजदुत र उहाकी धर्मपत्नी कलाकारहरु लगायत सम्पूर्ण उपस्थित बेल्जियम लक्स्जम्बर्ग बेलायत तथा नेपालबाट पाल्नु भएका सबैलाई अभिनन्दन गर्दै सबै उपस्थित प्रती आभार प्रकट गरेका थिए ।

दुई चरनमा सम्पन्न सो कार्यक्रममा स्वागत मन्तब्य सस्थाका उपाध्यक्ष पदम गुरुङले गरेका थिय भने औपचारिक र सास्कृतिक कार्यक्रम सन्चालन सस्थाका अर्का उपाध्यक्ष यसोधा थापाले गरेकी थिइन ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK