बेल्जियममा नेपाली महिलाले गरिन् आत्महत्या

ENGLISH

NRN GLOBAL

बेल्जियममा नेपाली महिलाले गरिन् आत्महत्या

5 June, 2016 | arjun baral | 685 Views | comments

t

काठमाडौं मैतीदेवीकी २९ बर्षीया सरिता थापा नाम गरेकी एक महिलाले बेल्जियममा आत्महत्या गरेकी छन् । बेल्जियमको लुभेनस्थित आफ्नै कोठामा बिहिबार राती डोरीमा पासो लगाई आत्महत्या गरेकी हुन् ।

घटनास्थलमा पुगेका प्रहरी र चिकित्सकले थापाले आत्महत्या गरेको पुष्ठी भएपछि गैर आवासीय नेपालीहरुलाई मृतक रहेको स्थानमा जाने समयको कार्यतालिका उपलब्ध गराएको गैर आवासीय नेपाली संघका सचिव अर्जुनकुमार श्रेष्ठले स्रोतलाई बताए । थापाको अन्तिम संस्कार बेल्जियमको होल्सवेकमा बुधवार बिहान गरिने भएको छ । थापाको ५ वर्षीय एक नावालक छोरा छन् ।

मृतक थापा राजु थापाकी श्रीमती हुन् । उनि करिव सात वर्ष अघि बेल्जियम आएकी थिइन् । करिब १६ वर्ष देखि बेल्जियममा बसोवास गर्दै आइरहेका राजु थापा व्यवसायी हुन् । व्यवसायी राजुकी पत्नीको निधनको खबरले बेल्जियमका गैर आवासीय नेपालीहरु स्तब्ध भएका छन् ।

कतारमा दुर्घटनामा परि एक नेपाली सहित चारको मृत्यु (भिडियो) 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एएफसी

घरेलु मैदानमा नेपालको लज्जास्पद हार : फिलिपिन्स ४-० ले विजयी

एएफसी १६ वर्षमुनि (यु–१६)को महिला च्याम्पियनसिपअन्तर्गत बुधबार भएको उद्घाटन...

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा भारत विजयी...

धूम ३

सेन्सर बोर्डले दियो ‘धूम ३’लाई पिजी सर्टिफिकेट : असोज ५ मा अल नेपाल

नायक जय किशन बस्नेतको लेखन, निर्माण, निर्देशन र मुख्य...

बरिखा

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK