बेल्जियममा तमु ल्होछार मुल आयोजक समिति गठन

ENGLISH

NRN GLOBAL

बेल्जियममा तमु ल्होछार मुल आयोजक समिति गठन

29 November, 2017 | Kunjar Bhattarai | 2405 Views | comments

होम गुरुङ-तमु समाज वेल्जियमले २६०२ औं तमु ल्होछार भव्य रुपमा मनाउनका लागि ३३ सदस्यीय मुल आयोजक समिति गठन गरेको छ ।

नन्दराज घलेको संयोजकत्वमा ३३ सदस्य रहेको मुल आयोजक समितिले आगामी ३० डिसेम्बरमा मनाईने २६०२ औं तमु ल्होछारको भव्य तयारी गर्ने बताइएको छ ।

चोक राज तमु सहसंयोजक रहेको उक्त समितिमा अन्य सदस्यहरु यस प्रकार रहेका छन् ।

चन्द्र तमु, मिना तमुस्यो, कन्चन तमु ओस्टन्डे , बुद्दिमान तमु खड्क तमु, अर्जुन तमु, संगीता तमुस्यो बुग्रे, इन्द्र तमु गेन्ट, पुश्पा तमुस्यो, लक्ष्मण तमु, ब्रसेल्स, सकार तमु, सोमित तमु, अनिल(सोम) तमु, ओम प्रकाश तमु, ओम प्रसाद तमु, बुद्द तमु, निकेश तमु, राजेन्द्र तमु, भाइ थेबा (जुम काजी) तमु, मिलन (नारायण) तमु लुभेन, बिकाश तमु  Aarschot,  काजी तमु, राम घले, कमल तमु, कुमार तमु, गङ्गा तमु, चित्र तमु, राजु तमु आन्त्रोपेन, दिपक (मीन ) तमु र खेम तमु लुभेन रहेका छन् ।

त्यस्तै समितिको निर्देशन समितिमा क्या: जोख बहादुर तमु,जीवन गुरुङ, मीन तमु, जानकी तमुस्यो, टंक प्रसाद तमु ,कुमार तमु, बालेन्द्र तमु, पदम तमु (प्रबासी), युब राज तमु ,गम बहादुर तमु, पदम तमु ( icc सदस्य) रहेका छन् ।

यसैगरी समितिको सांस्कृति विभागमा संयोजक चोक राज तमु तथा सदस्यहरुमा कमल तमु, कुमार तमु, अनिल( सोम) तमु, सुबाश (धन कान्छा) तमु रहेका छन् ।

समितिको प्रचार-प्रसार समितिमा संयोजक होम तमु तथा सदस्यहरुमा सुर्य बहादुर तमु, बिजय तमु रहेका छन भने स्वयंसेवक समितिमा संयोजक काजी तमु र सदस्यहरुमा राम ( झपड) तमु ,ओम प्रसाद तमु, ओम प्रकाश तमु, मिलन तमु, लिला तमु, कुशल तमु, निकेश तमु, राम घले, सोमित तमु, चित्र तमु, सकार तमु रहेका छन ।

संसारन्युजबाट

बेल्जियममा पौडेलको संयोजकत्वमा विवेकशील साझा सदभाव कमिटी गठन

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK