बेल्जियमको Antwerpen शहरमा दोस्रो चरणको कास्की भेला सम्पन्न

ENGLISH

NRN GLOBAL

बेल्जियमको Antwerpen शहरमा दोस्रो चरणको कास्की भेला सम्पन्न

20 June, 2016 | Sandeep Bhattarai | 1215 Views | comments

belबेल्जियमको Antwerpen शहरमा दोस्रो चरणको कस्की भेलाले अगामी जुलाइ १० आइतबारका दिन Ons huis Goudbloem Straat 28, 3000 Leuven बृहत भेला गर्ने र सोही भेलाबाट कास्की समाज बेल्जियमको अधिबेशन तोकि त्यसका आवश्यक उपसमितिहरु गठन गर्ने एवं सो भन्दा अगाडि गेन्ट शहरमा भेला एब्म परिचय कार्यक्रम गर्ने निर्णय गरेको छ ।

भेलाले अधिबेशनको तयारीका लागि पत्राचार एवं सदस्यता बितरणका निमित्त सदस्य रसिद र लेटरप्याडको ब्यबस्थापनको जिम्मेवारी भेला तयारी समितीका संयोजक पूर्ण तिमिल्सिनालाई दिने निर्णय गर्दै कास्की समाज बेल्जियमको संस्था निर्माण प्रक्रिया भब्यरुपमा अगाडि बढाउने संकल्प गरियो ।

कार्यक्रममा गम बहादुर गुरुङले संस्थाको स्वरुप , भाबी कार्यक्रम, कास्की जिल्लाको भौगोलिक अवस्था लगायत विभिन्न बिषयमा लिखित भनाइहरु राख्नु भएको थियो भने चित्र सुवेदी, जीवन गुरुङ, राज अधिकारी( रमाकान्त), चोकराज गुरुङ, राम प्रसाद ढुङ्गाना , होम गुरुङ नन्द कुमारी गुरुङ (दुर्गा दिदि) झुमकाजी गुरुङ , मदन गुरुङ, मीन गुरुङ, बैकुण्ठ पहारी, मिन्ड गुरुङ, डिल्लीराम भण्डारी, सुर्य गुरुङ, इन्द्र कुमार रानाभाट, राम गुरुङ एवं पूर्ण तिमिल्सिना लगायत सहभागी सथिहरुले समाज गठन र यसको प्रभाबकरिता , यसका कार्यक्रम लगायत विभिन्न बिषयमा आ-आफ्ना भनाइहरु राख्नु भएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

divorce

आलेख : विदेशबाट घर फर्किंदा न सम्पत्ति न श्रीमती

विदेशमा आफैंले कमाएर पठाएको सम्पत्तिले घर त बन्यो तर...

anjana-subedi

अन्जना सुवेदीको “कता कता हराए जस्तो लाग्छ” सार्वजनिक 

संगितको क्षेत्रमा संघर्षरत पोखरेली गायिका अन्जना सुवेदीको आवाजमा रहेको...

पार्टी एकता घोषणा हुनमात्रै बाँकी : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले दुई पार्टी एकताको सबै विषय टुंगिएकाले...

पोर्चुगल

पोर्चुगलमा बृहत् शोभायात्रा हुने

युरोपेली मुलुक पोर्चुगलमा विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको...

MOST POPULAR

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

Top 10 Most Beautiful Women Politicians

There are many glamorous women in politics. Who are...

FACEBOOK