बेलायत इयुबाट बाहिरिएपछि सुनको मूल्य एकै दिनमा ३ हजारले बढ्यो

ENGLISH

बेलायत इयुबाट बाहिरिएपछि सुनको मूल्य एकै दिनमा ३ हजारले बढ्यो

24 June, 2016 | Bhawana Pathak | 1245 Views | comments

सुनको मूल्य एकै दिनमा प्रतितोला ३ हजार रुपैयाँले बढेको भएको छ।

gold

यूरोपियन युनियनबाट बेलायत बाहिरिने पक्कापक्की भएपछि सुनको मूल्यमा भारी बृद्धि भएको बताइएको छ । बिहिबार प्रतितोला ५६ हजार रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ५९ हजार रुपैयाँ पुगेको छ ।

यूरोपियन यूनियनबाट बेलायत बाहिरिने निश्चित भएपछि अन्तर्राष्ट्रिय अर्थतन्त्रमा ठूलो असरको सुरुवात भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले जानकारी दिएका छन् । जसको पहिलो प्रभाव सुनमा परेको हो । सुनको मूल्य अझै बढ्न सक्ने शाक्यले जानकारी पनि दिए ।

यसैबीच चाँदीको मूल्यमा पनि ठूलो बृद्धि भएको छ । चाँदी शुक्रबार बढेर प्रतितोला ८ सय २० रुपैयाँ कायम भएको छ । यसअघि हिजो मात्रै प्रतितोला ७ सय ९० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जय प्रदा

नेपालका लागि पर्यटन सद्भावना दूतमा भारतीय अभिनेत्री जय प्रदा नियुक्त

नेपालको पर्यटन प्रवद्र्धनका निम्ति भारतीय संसद्का पूर्व सदस्य एवं...

सन्दीप सबैभन्दा धेरै देशमा क्रिकेट खेल्ने खेलाडीको सूचीमा

नेपालका लेग स्पिनर तथा स्टार खेलाडी सन्दीप लामिछाने विश्वका...

पाकिस्तान

एसिया कप सुपर ४ : भारत र पाकिस्तान विजयी

एसिया कप सुपर ४ मा भारत र पाकिस्तानले विजयी...

मालदिभ्समा नेपाली युवतीको मृत्यु

  झापाको मेचीनगर नगरपालिका–१० घर भएकी २४ वर्षीया सङ्गीता...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK