बेलायतमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको शाखा गठन

ENGLISH

NRN GLOBAL

बेलायतमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको शाखा गठन

2 September, 2017 | Bipin Acharya | 1565 Views | comments

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको बेलायत च्याप्टर गठन गरिएको छ । पूर्व राष्ट्रिय बक्सिङ खेलाडी सिद्धार्थ विक्रम क्षेत्रीको नेतृत्वमा पहिलो पटक नेपाल बाहिर बेलायतमा शाखा विस्तार गरिएको हो ।

खेलाडी संघ केन्द्रिय उपाध्यक्ष, नेपाल ब्याडमिन्टन संघका केन्द्रिय सदस्य एवं काठमाण्डौं ब्याडमिन्टन संघका अध्यक्ष दीपक थापाले क्षेत्रीलाई शुक्रबार एक समारोहबीच क्षेत्रीलाई आधिकारिक प्रमाणपत्रसहित बधाइ दिए ।

जिम्मेवारी पाएसंगै अध्यक्ष क्षेत्रीले छिट्टै बेलायतमा रहेका पूर्व राष्ट्रिय खेलाडीहरु सम्मिलित पूर्ण कमिटी बनाउने जनाए ।

आफ्नो संस्थाले नेपालका खेलाडीलाई प्रोत्साहन गर्न पुरस्कार स्थापना र अन्य गतिविधि समेत गर्ने उनले बताए ।

कार्यक्रममा बेलायतमा रहेका पूर्व राष्ट्रिय खेलाडीहरु सुरज कार्की, जीवन सेन, प्रकाश बस्नेत, ग्रयाण्ड मास्टर एनजे गुरुङ लगायतले क्षेत्रीलाई शुभकामना दिएका थिए ।

कान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK