बेलायतमा कार्यरत दुई मुख्य प्रगतिशिल संगठनको एकिकरण

ENGLISH

NRN GLOBAL

बेलायतमा कार्यरत दुई मुख्य प्रगतिशिल संगठनको एकिकरण

15 September, 2016 | Sandeep Bhattarai | 1045 Views | comments

प्रगतिशिल संगठन

बेलायतमा कार्यरत दुई मुख्य सुरेस गौतमले नेतृत्व गर्नु भएको प्रगतिशिल नेपाली समाज र रण बहादुर केसीले नेतृत्व गर्नु भएको प्रगतिशिल नेपाली समाजबीच एकता हुने भएको छ ।

यि दुबै संगठनका बेलायत भरि संपुर्ण सहरहरुमा क्षेत्रिय समितिहरु कार्यरत छन । बेलायतको समाजमा सन १९९९ को हाराहारी देखी कार्यरत यि संगठनहरु नेपालको मुक्ति आन्दोलनमा सकृय रुपमा सहयोग र समर्थन गर्दै आएको थिए । सायद बेलायतको नेपालको समाजमा नेपालको गणतान्त्रिक आन्दोलनमा निरन्तर आवाज उठाउने यो मात्रै संगठन हो भन्द अनुपुयूक्त नहोला । यस बाहेक बेलायतमा रहेका नेपालीहरुको समस्यामा निरन्तर सहयोग गर्दै आएको यि संगठनहरु अहिले एकता प्रकृया पुरा गरि भेला एकता संयोजक समिति निर्माण गर्न यहि १८ सेप्टेम्वरमा हुन गई रहेको छन् ।

नेपालमा नेपाली समाज समाजबाद उन्मुख आन्दोलनमा केन्द्रित भईरहेको ठहर गर्दै सो आन्दोलनलाई सहयोग र समर्थन गर्ने मुख्य लक्ष्य लिएको प्रगतिशिल नेपाली समाजले निकट भबिश्यमा निर्माण हुन गई रहेको प्रगतिशिल नेपालीहरुको अन्तराष्ट्रिय समन्वय परिषदमा मुख्य भुमिकामा रहि कार्यरत रहने लक्ष्य लिएको छ । दुई संगठनको एकिकरणले बेलायतमा रहेको प्रवाशी नेपालीहरुमा उत्साहा थपेको छ । १८ सेप्टेम्वरमा भेला आयोजक समिति निर्माण लगत्तै एकता अधिवेसन हुने छ । यि दुबै संगठनले बिगतमा टुट फुटको कारणले निरास हुनु भएका तथा प्रगतिशिल बिचारमा आस्था राख्ने संपुर्ण बेलायतबासीहरुमा प्रगतिशिल नेपाली समाजमा गोलबन्द हुनलाई आब्हान गरेको छ ।

यो पनि हेर्नुस – कतार नेपाली एकता समाज अन्तर्गत रक्तिम सांस्कृतिक कार्यक्रम सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK