बेलायतबाट विद्यालयलाई आठ लाख सहयोग

ENGLISH

NRN GLOBAL

बेलायतबाट विद्यालयलाई आठ लाख सहयोग

27 October, 2017 | Kunjar Bhattarai | 1055 Views | comments

 

 

बेलायतका समाजसेवी एवं व्यवसायी सूर्य गुरुङले कास्कीको एउटा विद्यालयलाई आर्थिक सहयोग गरेका छन् ।गुरुङले अर्मला ६ स्थित श्री अन्नपूर्ण माध्यमिक विद्यालयलाई आठ लाख रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

एनआरएनए यूके पूर्व अध्यक्ष एवं गोर्खा प्यालेस रेष्टुरेन्टका सञ्चालक सूर्य गुरुङले हालै उक्त विद्यालयलाई आठ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । उक्त रकम विद्यालयको भौतिक पूर्वाधार निर्माणमा खर्च गरिने बताइएको छ ।

गुरुङले आफ्नो रेष्टुरेन्टमा वर्षेनी वार्षिकोत्सव गरि ग्राहकबाट संकलित रकम विभिन्न च्यारिटीमा खर्च गर्दै आएका छन् । उक्त रेष्टुरेन्टले १८ औं वार्षिकोत्सवसम्म आइपुग्दा च्यारिटी गरेर करिब ६५ लाख रुपैयाँ विभिन्न क्षेत्रमा सहयोग गरिसकेको छ ।

कमल गिरीलाई बचाउन प्रवासबाट चार लाख सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

salman-khan-visit-in-chandagiri

सलमान खान नेपाल आउँदा चन्द्रागिरिको भ्रमण गर्ने

माघ २०७४, चन्द्रागिरि । बलिउड इन्डष्ट्रिजका चर्चित अभिनेता सलमान...

chanchale-timro-bani

गायिका विश्वकर्मा र ताराकान्त वि.क.को “चन्चले तिम्रो बानी” बजारमा

निकै सुमधुर स्वरकी धनि लोक दोहोरी गायिक प्रतिमा विश्वकर्मा...

निगमको बोइङ जहाज

एनआरएनए अध्यक्ष भट्टले खरिद गरे निगमको बोइङ जहाज

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले १४ करोड...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK