बेलायतको शान्ति नेपाली समाजद्वारा विद्यालय हस्तान्तरण (भिडियो सहित)

ENGLISH

NRN GLOBAL

बेलायतको शान्ति नेपाली समाजद्वारा विद्यालय हस्तान्तरण (भिडियो सहित)

8 June, 2016 | Sandeep Bhattarai | 1215 Views | comments

School-handoverलामो समय देखि बेलायतमा रहेर नेपालमा भएको बिपतीको लागि सहयोग गर्दै आएको सस्था शान्ति नेपाली समाज बेलायतले गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएको सिन्धुपाल्चोकको पार्टी भन्ज्याङको एक विद्यालय निर्माण गरी हस्तान्तरण गरेको छ ।

श्री ठुलो थाकनी मध्यमिक विद्यालयको भूकम्प प्रतिरोधी पक्कि भवनसहित बेन्च, डेस्क गरी ४२ लाख ४५ हजार ७ सय तीन रुपैयाँको कुल लागतमा सम्पन्न भएको हो ।सो भवन नेपाल सरकारका प्रवक्ता सूचना तथा संचारमन्त्री शरधन रार्इको प्रमुख आतिथ्यतामा हस्तान्तरण गरिएको थियो । सो कार्यक्रममा बिभिन्न तहका नेता पत्रकार तथा संगीतकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा मन्त्री राईले “देशभन्दा बाहिर रहेर नेपालको लागि यसरी एकजुट हुँदै हरेक दुखको पलमा सहयोग गर्ने यस सस्थाको कामले आफूहर्षित भएको बताउँदै सरकारी क्षेत्रबाट पनि यस्तो कार्य खासै नहुदा विदेशबाट भएको यस्तोा कार्य उदहारणीय भएको बताउनुभयो ।शान्ति नेपाली समाज बेलायतका महासचिब कृष्ण ढकालले आफ्नो मन्तब्य दिने क्रममा “देशले एउटा ठुलो बिपत खेपिरहदा हाम्रो मन कसरी खुसी रहला भन्ने भावुकता प्रकट गर्दै भूकम्पबाट त्रसित बालबालिका भत्केको बिधालयमा कसरी पढ्न जालन भन्ने लागेर नै टोकरीमा सहयोग मागेर नेपालमा पठाएको र त्यसैको सदुपयोगको भएको बताउनुभयो ।

उहाँले भर्खरै मात्र स्याङजा जिल्लामा १३५ आगलागी पीडित घर परिबारलार्इ राहत वितरण शान्ति नेपाली समाज नेपालसंग सहकार्य गरेर सफल भएको बताउनु भएको थियो । त्यस्तै चर्चित गायक खुमन अधिकारीले आफ्नो गीतमार्फत नै स्कुल र स्कुल बनाउन सहयोग गर्ने सान्ति नेपाली समाजलाइ सुभकामना व्यक्त गर्नु भयो भने चर्चित गायिका देवी घर्तिले पनि आफ्नो प्रस्तुति देखाउदै एकै छिन सबैलाई हसानुभायो भने ।

कार्यक्रममा गायक राजु ढकालले पनि आफ्नो प्रस्तुति मार्फत सबैलाई एकै ठाउमा भेला गर्नु भयो साथै लोक दोहोरी गायिका सान्ती रुनुवार र कृष्ण काफ्लेले पनि आफ्नो प्रस्तुति प्रस्तुत गर्नु भएको थियो ।

भिडियो –

यो पनि हेर्नुस – ग्रेटर रशमूर नेपाली कम्युनिटीले १० के फन रनलाई निरन्तरता दिने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ads

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

प्रियंका चोपडा

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका...

एसिया कप

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह...

प्रम ओली

जनताको सुरक्षा र सम्मानको प्रत्याभूति दिनु हाम्रो दायित्व हो : प्रम ओली(अन्तर्वार्ता )

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK