बेलयतको नयाँ प्रधानमन्त्रीमा थेरेसा मे नियुक्त

ENGLISH

WORLD

बेलयतको नयाँ प्रधानमन्त्रीमा थेरेसा मे नियुक्त

नयाँ मन्त्रिमण्डल गठन

14 July, 2016 | arjun baral | 895 Views | comments

may

डेबिड क्यामरनले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि कन्जरभेटिभ पार्टीकी नेता थेरेसा मे बेलयतको नयाँ प्रधानमन्त्री बनेकी छन् । बेलायतको इतिहासमा मार्गरेट थ्याचरपछि टेरेजा दोश्रो महिला प्रधानमन्त्री बन्न सफल भएकी हुन्।

मे सन् १९९७ देखि लगातार बेलायती संसदको सदस्य रहदै अएकी थिइन। बेलायत युरोपियन युनियन इयुबाट बाहिरिने पक्षमा मतदान भएपछि डेभिड क्यामरुनले बेलायती महारानीलाई भेटेर पदबाट राजीनामा दिएका थिए ।

पद छोड्नु अघि क्यामरुनले ६ वर्षअघि आफू प्रधानमन्त्री बन्दा बेलायत जस्तो अवस्थामा थियो आफूले त्यो भन्दा राम्रो बलियो बनाएर छोडेको बताएका थिए ।

queen and may

बेलायती महारानीले मेलाई बुधबार बकिङहम प्यालेसमा आमन्त्रण गरी नयाँ सरकार गठनका लागि आग्रह गरेलगत्तै मे प्रधानमन्त्रीमा नियुक्त भइन् र नयाँ मन्त्रिमण्डल समेत गठन भएको छ ।

नवनियुक्त मन्त्रीहरुमध्ये जोन्सन, फक्स र डेभिस जुन तेश्रो साता सम्पन्न जनमत संग्रहमा बेलायत युरोपियन युनियनबाट अलग्गिनुपर्छ भन्ने पक्षमा सशक्त ढंगले लागेका थिए भने ह्यामोण्ड, रुढ र फालोन बेलायत युरोपियन युनियनमै रहनुपर्छ भन्ने पक्षमा थिए ।

प्रधानमन्त्री बने लगतै मेले इयुबाट बाहिरिएपछि बेलायतले विश्वमा आफ्नो छुट्टै र साहसी भूमिका निर्वाह गर्ने बताएकी छिन् । उनीले आफ्नो सरकार केही विशेष व्यक्तिका लागि नभएर सबै नागरिकका लागि भएको बताएकी छन् ।

ब्रिटेनको जनमत संग्रह र यसले विश्वमा पर्ने असर

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण

प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको...

क्रिकेटर लामिछानेले गाएको पहिलो गीतको भिडियो सार्वजनिक(भिडियो)

चर्चित क्रिकेटर संदिप लामिछानेले गाएको ‘उदाश थियो’ बोलको पहिलो...

गायिकाद्वारा तुइन विस्थापनका लागि प्रधानमन्त्रीलाई एक करोड हस्तान्तरण

प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्नुभएको तुइन विस्थापन कार्यक्रममा...

मिस टुरिजमको तेस्रो संस्करण भदौमा

मिस टुरिजमको तेस्रो संस्करण आगामी भदौ २ गते काठमाडौँमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK