‘बेबीको बेस पसन्द हे’ गायिका शलमली खोलगडे नेपाल आउँदै

ENGLISH

ENTERTAINMENT

‘बेबीको बेस पसन्द हे’ गायिका शलमली खोलगडे नेपाल आउँदै

13 September, 2016 | Anjana Bhandari | 925 Views | comments

sholamali-kholgadhe

सुलतान फिल्मको चर्चित गीत ‘बेबीको बेस पसन्द हे’ गाएर चर्चामा आएकी भारतिय गायिका शलमली खोलगडे नेपाल आउने भएकी छिन् । कार्तिक २७ गते हुने एक कार्यक्रमका लागि उनी नेपाल आउने खबर बाहिरिएको हो ।

उनी गुड ह्युमन अर्गनाईजेसनको आयोजनामा जावलाखेल ग्राउण्मा हुन लागेको ‘बलिउड लाइभ कन्सर्ट’ का लागि नेपाल आउने भएकी हुन् । सामाजिक कार्यक्रमसंगै मनोरञ्जन प्रदानका लागि शलमलीलाई नेपाल बोलाइएको आयोजक संस्थाले जनाएको छ ।

शलमालीले पनि आफू नेपाल आउन निकै उत्साहित भएको र संगीतिक कार्यक्रम मार्फत भरपूर मनोरञ्जन दिने जानकारी भिडियो मार्फत आयोजक संस्थालाई गराएकी छिन् ।

उनीसंगै उक्त कन्सर्टमा नेपालका गायक तथा नायक बाबु बोगटी,रविन एण्ड द न्यु रोभुलेसन्स,काली प्रसाद बास्कोटा,अल्मोडा राना उप्रेती ,सोमिया बराइली लगाएतका कलाकारहरुको पनि प्रस्तुती रहने छ ।

शलमली बलिउड पाश्र्व गायनमा व्यवसायिक रुपमा सफल बनेकी गायिका हुन् । उनले गाएका ढिशुमको शीर्ष गीत , रेस २ को मुझे तो तेरि लग लग गई, ईशकजादेको मे परेशान लगायतका गीतहरु चर्चामा छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK