बेतना सिमसार क्षेत्रको आकर्षण बढ्दै

ENGLISH

बेतना सिमसार क्षेत्रको आकर्षण बढ्दै

9 March, 2016 | Anjana Bhandari | 2360 Views | comments

पूर्वर्कै पर्यटकीय क्षेत्रको आकर्षणको रुपमा रहेको बेतना सिमसार क्षेत्रको बिकासका लागि पर्यटन कार्यलयले १५ लाख रुपैया प्रदान गार्ने भएको छ । यस रकमबाट बेतना सिमसार क्षेत्र भित्र बाटो निर्माण र बनभोज स्थललाई ब्यबस्थित गर्न खर्च गरिने भएको छ ।

Betana_simsar_morang_3

केही बर्ष अघिसम्म साइबेरिया देखि आउने चराहरु र केही जिवजन्तु समेत कोलाहल र मानिसको भिडभाडका कारण हराउँदै जान थालेपछि बनभोज स्थललाई सार्ने तयारी भइरहेको र त्यही कामको लागि रकम खर्च गर्न लागेको बेतना सिमसार सामुदायिक बन तथा समुहका अध्यक्ष डम्बर बस्नेतले बताए । बनभोज स्थलमा पुग्नको लागि कम्तिमा ८ फुटको बाटो निर्माण ,२ वटा काठे पुल निर्माण गर्न लागिएको बस्नेतले बताए ।

सिमसार क्षेत्रमा अवलोकन गर्न आउनेका लागि सुरक्षा दखि लिएर सबै कुराहरु चुस्तदुरुस्त बन्दै गइरहेको छ । नौकाबिहार देखी लिएर, फाइबर द्वारा निर्मित कमिलाको प्रतिमा ,बुद्धको मुर्ति ,विभिन्न जातका माछाहरु , कछुवाहरु, भाले जातको निलगाई र अजिङ्गर लगायत विभिन्न जिवजन्तु यहाँका आकर्षण बनेका छन् । बेतनामा ११ फिट लम्बाई र ११ इन्च गोलाई भएको अजिङ्गर समेत राखिएको छ । यसलाई हेर्नका लागि पर्यटक बढ्ने बस्नेतको दाबी छ ।

कतिपय जिवजन्तुका बारेमा यथेष्ट जानकारी नहुँदा उनीहरुको संरक्षणमा समस्या भएको अध्यक्ष बस्नेतले बताए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ससेल्स

सेसेल्स शाखा गठनसँगै ७९ देशमा पुग्यो एनआरएनए

गैर आवासीय नेपाली संघले एनआरएनए सेसेल्सलाई आफ्नो ७९ औ...

एएफसी

एएफसी यू–१६ महिला फुटबल छनोटमा नेपाल र म्यानमार भिड्दै

एएफसी यू–१६ महिला फुटबल च्याम्पियनसिप छनोटमा नेपाल आज(शुक्रबार) म्यानमारसँग...

स्मारक

यस्तो छ स्वीट्जरल्याण्डमा राजा त्रिभुवनको स्मारक (भिडियो सहित )

स्वीट्जरल्याण्डसँग नेपालमा राजारानीहरुको सम्बन्ध जोडिँदै आएको छ । यसै...

बर्लिनमा नेपाली राष्ट्रिय दिवस सम्पन्न

नेपालको संविधान दिवस एवं राष्ट्रिय दिवसको उपलक्ष्यमा नेपाली राजदूतावास...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK