बेच्न लागेको भन्दै उद्धारका लागि ओमानबाट नेपाली चेलीको आग्रह

ENGLISH

NRN GLOBAL

बेच्न लागेको भन्दै उद्धारका लागि ओमानबाट नेपाली चेलीको आग्रह

3 May, 2017 | arjun baral | 645 Views | comments

 

ओमानको एक घरमा काम गरिरहेको बताउने नेपाली महिलाले उद्धारका लागि आग्रह गरेकी छन् ।

दुवई पठाईदिने भन्दै आफूलाई ओमानमा पुर्याीइएको उनको भनाइ छ । पाल्पा जिल्लाको साविक हुमिन गाविस ४ कि रेखा भनिने चोनिसरा सारुले उद्धारको लागि गरेकी हुन् ।

गएको माघ ११ गते क्लिनरको कामका लागि दिल्लीको बाटो हुदै उहाँलाई दुवई पुर्यापईएको थियो । दुवईमा केही समय घरेलु काममा लगाएपछि उनलाई ओमान लगिएको थियो ।

ओमानमा पनि घरेलु काम गरिरहेको बताउँदै घर मालिकले दुर्व्यवहार र धम्क्याउने गरेको उहाँले बताउनु भयो । उज्यालोसँग टेलिफोन कुराकानी गर्दै लुकेर फोनमा बोलिरहेको र केही दिनमै आफूलाई इराकमा बेच्न लागेको उनको भनाई छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

विनोद कुवँर

एनआरएनए एसिया उपसंयोजकमा कुवँरको उम्मेदवारी

गैर आवासीय नेपाली संघको आठौ विश्व सम्मेलनको लागि कोरियाबाट...

एनआरएनएको अध्यक्षमा आधा दर्जनको उम्मेदावारी ! कस्ले मार्ला बाजी ?

उपाध्यक्ष भवन भट्ट र कुमार पन्तको आन्तरिक भद्र सहमति...

सुदन थापा

थापाले एनआरएनए युवा संयोजकमा उम्मेदवारी दिने

गैरआवासीय नेपाली संघ एनआरएनए जापानका निवर्तमान अध्यक्ष सुदन थापाले...

नायक दिक्पाल कार्की ‘मिष्टर ग्राण्ड’का लागि फिलिपिन्स प्रस्थान

नायक दीक्पाल कार्की ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’का लागि फिलिपिन्स प्रस्थान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK