विषाक्त धुवाँको नियन्त्रणमा वातावरण प्रहरी

ENGLISH

WORLD

विषाक्त धुवाँको नियन्त्रणमा वातावरण प्रहरी

8 January, 2017 | arjun baral | 890 Views | comments

चीनको बेइजिङमा फैलिएको विषाक्त धुवाँसहितको कुहिरो कम गर्न वातावरण प्रहरीको टोलीले काम थाल्ने भएको छ ।

वातावरणमा विषाक्त धुवाँसहितको कुहिरोको मात्रा बढी भइ मानिसमा नकारात्मक असर पर्न थालेपछि त्यसलाई नियन्त्रण गर्न वातावरण प्रहरीको टोली निर्माण गरिएको बेइजिङका मेयर साइ कीले बताउनुभएको छ । टोलीले खुला हावामा गरिने बार्बिक्युब, धुलाम्मे सडक लगायत वायु प्रदुषणका स्थानीय श्रोतको पहिचान गर्ने कीले बताउनुभयो ।

त्यस्तै कोइलाको प्रयोग ३० प्रतिशतले कम गर्ने प्रतिवद्धता पनि उहाँले जनाउनुभएको छ । बेइजिङका नागरिकले पनि वायु प्रदुषण नियन्त्रणका लागि ठोस कदम चाल्न सरकारसँग आग्रह गर्दै आएका छन् ।

उनीहरुले देशको मुख्य उर्जा श्रोत रहँदै आएको कोइलाबाट चल्ने उद्योगमा निर्भरता कम गर्न समेत माग गरेका छन् । वायु प्रदुषण कम गर्न सरकारले बेइजिङबाट तीन लाख पुराना गाडीहरु विस्थान गर्ने तयारी गरेको छ भने धेरै उद्योगहरु बन्द गर्ने तयारी गरेको छ । विषाक्त कुहिरोले वातावरण प्रदुषित भएपछि केहि समय यता मानिसहरु कम मात्र घर बाहिर निस्कन थालेको बिबिसीले जनाएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

globle-ime-bank-belayat

बेलायतमा पनि खुल्यो ग्लोबल आइएमई बैंकको सम्पर्क कार्यालय

लण्डन । बेलायतमा पनि ग्लोबल आइएमई बैंक लिमिटेडले सम्पर्क...

om-bikram-bishta

म निको भए भने अमेरिकाका मा नि:शुल्क गीत गाउने छु : पप सम्राट बिष्ट

दुवै मिर्गौला खराव भएका पप सम्राट ओम बिक्रम बिष्टले...

indonesia-earthquake

इन्डोनेसियामा शक्तिशाली भूकम्प

जाकार्ता । मध्य इन्डोनेसियामा अवस्थित बाली द्विपमा बिहीबार ६.२...

new-york

न्युयोर्कमा ‘नेपाल गन्तव्य’ कार्यक्रम सम्पन्न

नेपालको पर्यटन–प्रबर्धनमा सघाउ पुर्याउने उद्देश्यले अमेरिकी राज्य न्युयोर्क र...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK