बुद्ध भिजन ओमानद्वारा २५६१ औं बृद्ध जयन्ती सम्पन्न

ENGLISH

NRN GLOBAL

बुद्ध भिजन ओमानद्वारा २५६१ औं बृद्ध जयन्ती सम्पन्न

29 May, 2017 | Bipin Acharya | 560 Views | comments

बुद्ध भिजन ओमानद्वारा २५६१ औं बृद्ध जन्मजयन्ती सम्पन्न भएको छ ।

बुद्ध भिजन ओमानका उपाध्यक्ष सुजन पण्डितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ओमानका लागि कार्यबाहक राजदुत रोजिना ताम्राकारले विश्वभर शान्ति स्थापना गर्न गौतम बुद्धले दिएको सन्देशको महत्व अझै बढिरहेको बताइन् ।

कार्यक्रममा नेपाली समाज, जनप्रगतिशिल मञ्च, ओमान नेपाली एकता समाज, गैर आवासीय नेपाली संघ, महिला समुह, दलित एकता संजाल, प्रवासी नेपाली मञ्च, नेपाल मगर संघ, सगरमाथा समुह, क्रिश्चियन फिलोसोफी, नेपाली साहित्य समाज, तमु तमाज, जनसम्पर्क समिति, तमाङ्ग समाज लगायत सस्थाहरुका प्रतिनिधिहरुले बुद्धले दिन खोजेको सन्देशलाई ब्यवहारमा उतार्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सुस्मा तामाङ्ग, सिता तामाङ्ग, उमेश घिसिङ्ग तामाङ्ग, गीता लिम्बु, पार्वती श्रेष्ठ, दिलप्रसाद पौड्याल, बेदनिधी आचार्य, खड्ग पाख्रिन तामाङ्ग, रञ्जित आचार्य, सपना वाईवा, सुशिल पुन बिरही, नारायण ज्ञवाली, सन्देश राई, बिनोद तामाङ्ग लगायत कलाकारले आआफ्नो प्रस्तुती दिएका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK