बीएनसीसीको अध्यक्षमा राजन कँडेल पुन: सर्वसम्मत निर्वाचित

ENGLISH

NRN GLOBAL

बीएनसीसीको अध्यक्षमा राजन कँडेल पुन: सर्वसम्मत निर्वाचित

12 June, 2016 | Bipin Acharya | 455 Views | comments

ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बीएनसीसी)को साधारण सभाले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।

1

बिहीबार सम्पन्न साधारण सभाले राजन कँडेलको नेतृत्वमा सात सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । कँडेल बीएनसीसीमा दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् ।

उपाध्यक्षद्वयमा प्रशान्त कुँवर र आलन मर्सल सन्का निर्वाचित भएका छन् । कोषाध्यक्षमा ईन्द्र गिरी, कार्यसमिति सदस्यहरुमा विराज भट्ट, एस बर्मा र नदिया विलिएम्स निर्वाचित भएका हुन् ।

नव निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुन्छ । बीएनसीसीको प्रमुख कार्यकारीमा रिचर्ड पेली पुन: नियुक्त भएका छन् ।

बीएनसीसी, बेलायतबाट नेपालमा लगानी तथा व्यापार प्रवद्र्धन गर्ने सबैभन्दा पुरानो संस्था हो । यसको संरक्षक बेलायतस्थित नेपाली राजदूतावास हुने व्यवस्था छ ।

साधारण सभामा कँडेलले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष ईन्द्र गिरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभाले दुवै प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो ।

इकान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK