बिहे भन्दा पहिले आमा बन्ने रहर गर्दै अभिनेत्री श्रुती हसन

ENGLISH

ENTERTAINMENT

बिहे भन्दा पहिले आमा बन्ने रहर गर्दै अभिनेत्री श्रुती हसन

26 May, 2017 | Bhawana Pathak | 660 Views | comments

अभिनेत्री श्रुती हसनले आमा सारिकाको पथ पछ्याउने सकेंत देखिएको छ ।

उनले हालै दिएको एक अन्र्तवार्तामा विवाह अगाडि आमा बन्नु नराम्रो नभएको भन्दै राम्रो केटा पाए आफू पनि विवाह नै नगरी आमा बन्न सक्ने बताएकी छिन् । विवाहको प्रसंगमा उनले अहिले नै विवाह गर्ने सुर नभएको भन्दै विवाह नगरे पनि आमा बन्न सक्ने बताएकी हुन् ।

आमा बुवाको विवाह हुनुभन्दा पहिले नै जन्मेकी श्रुतीले विवाह अघि नै आमा बन्नु गलत नभएको उल्लेख गरेकी छिन् । उनले विवाह अघि आमा बन्दा आफूलाई अरुले के भन्ला भन्ने पीर नभएको पनि बताएकी छिन् । श्रुती जन्मेको दुई वर्ष पछि मात्रै सारिका र कमल हसनले विवाह गरेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK