बिवाह बन्धनमा बाँधिदै कोहली र अनुष्का

ENGLISH

ENTERTAINMENT

बिवाह बन्धनमा बाँधिदै कोहली र अनुष्का

30 December, 2016 | arjun baral | 1120 Views | comments

birat-and-anskaक्रिकेटर बिराट कोहली र अभिनेत्री अनुष्का शर्माबीचको सम्वन्ध सँधै भारतीय मिडियामा चर्चाको विषय बन्ने गर्छ । पछिल्लो खबर अनुसार यो जोडी आफ्नो सम्वन्धलाई औपचारिकता दिने अन्तिम तयारीमा छ ।

बिराट र अनुष्काले नयाँ वर्ष २०१७ को पहिलो दिन ईंगेजमेन्ट गर्न लागेको खबर भारतीय मिडियाहरुले प्रकाशित गरेका छन् । यद्यपि बिराट र अनुष्काको तर्फबाट यस सम्वन्धमा कुनै प्रष्टिकरण आएको छैन ।

केही वर्षदेखि अफेयरमा रहेको यो जोडीको सम्वन्धमा २०१६ मा निकै उतारचढाव आयो । उनीहरुबीच मतभेद बढेर ब्रेकअप हुने बिन्दूमा पुगेको खबर पनि सार्वजनिक भएको थियो । तर, अहिले फेरि उनीहरुको सम्वन्धमा नयाँ आयाम थपिएको छ । दुवै जना आफूहरुबीचको प्रेम सम्वन्धलाई नयाँ नाम दिन सहमत भएका छन् ।

समाचार अनुसार ईंगेजमेन्ट कार्यक्रम उत्तराखण्डको होटल आनन्दा नरेन्द्र नगरमा आयोजना हुनेछ । कार्यक्रममा बलिउड तथा क्रिकेट जगतका चर्चित हस्तिहरु सहभागी हुनेछन् ।

कार्यक्रमको तयारीका लागि दुवैका नजिकका साथी र परिवारका सदस्यहरु जुटिसकेको बताइएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK