बिल गेट्स विश्वकाे पहिलो खर्बपति हुन सक्ने

ENGLISH

WORLD

बिल गेट्स विश्वकाे पहिलो खर्बपति हुन सक्ने

26 January, 2017 | arjun baral | 1000 Views | comments

Bill-Gates-Quotesआगामी २५ वर्षपछि माइक्रोसफ्टका संस्थापक बिल गेट्स विश्वकै पहिलो खर्बपति हुन सक्ने नयाँ अनुसन्धानले देखाएको छ । अनुसन्धानमूलक फर्म अक्सफाम इन्टरनेसनलका अनुसार आगामी २५ वर्षको अवधिमा बिल गेट्स ८६ वर्षको उमेरमा खर्बपति हुन सक्ने जनाएको छ ।

२००९ देखि वार्षिक ११ प्रतिशतका आधारमा बिल गेट्सको सम्पत्ति बढ्ने अक्सफामले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ । २००६ मा गेट्सको सम्पत्ति ५० अर्ब डलर भएको अक्सफामले जनाएको छ । २०१६ मा उनको सम्पत्तिमा वृद्धि भएर ७५ अर्ब डलर पुगेको फाउन्डेसनले जनाएको छ । उनी ‘द गिभिङ प्लेज’का संस्थापक सदस्य हुन् ।

यो विश्वका धनी मानिसहरूले प्रतिबद्धता जनाएको परोपकारी संस्था हो ।हाल गेट्सको सम्पत्ति ८४ अर्ब अमेरिकी डलर भएको फोब्र्सले जनाएको छ । अक्सफामको अर्को प्रतिवेदनका अनुसार बिल गेट्ससहितका ८ अर्बपतिको सम्पत्ति विश्वको सर्वाधिक गरिब आधा जनसंख्याको बराबर रहेको देखाएको छ ।

वारेन बफेट, माइक्रोसफ्टका संस्थापक बिल गेट्स, अमान्सियो ओर्टेगा, कार्लोस स्लिम, अमेजनका प्रमुख कार्यकारी जेफ बेजोस, फेसबुकका मार्क जुकरबर्ग, न्युयोर्क सिटीका मेयर माइकल ब्लुमबर्ग र ओर्याकलका ल्यारी इलिसनसहित २०१६ को मार्चमा प्रकाशित अर्बपतिको सूचीअनुसार ८ अर्बपतिको सम्पत्ति विश्वको आधा जनसंख्या बराबर रहेको देखिएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बनफुल

“बनको फूल” नामक नयाँ आधुनिक गीतको भिडियो सार्वजनिक(भिडियो सहित)

रचनाकार रमेश बिजीको शब्द र सुरेश अधिकारीको संगीत रहेको...

एनआरएनएको विज्ञ भेला सम्पन्न

एनआरएनएको विज्ञ भेला सम्पन्न : ज्ञान,सीप, र प्रविधि हस्तान्तरणमा केन्द्रित

नेपालको समृद्धि र विकासका लागि नेपाली डायोस्पोराको भूमिकालाई अझ...

हामी नेपाली जहां बसेपनि नेपाली नै हौं, भूतपूर्व वा वर्तमान भन्ने हुँदैन : मन्त्री अधिकारी

पर्यटन मन्त्री रविन्द्र अधिकारीले अमेरिकामा नेपाली समुदायलाई सम्वोधन गर्दै...

फिल्म वीराङ्गना

फिल्म वीराङ्गनाको ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

एक्शनमा प्रतिक्षित भनिएको फिल्म वीराङ्गनाको ट्रेलर आइतबार सार्वजनिक गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK