बिमलेशले सम्पदालाई धोका दिएपछि (भिडियो)

ENGLISH

ENTERTAINMENT

बिमलेशले सम्पदालाई धोका दिएपछि (भिडियो)

1 March, 2016 | Sandeep Bhattarai | 480 Views | comments

बिमलेश अधिकारी र सम्पदा बानीया नाम चलेका मोडल हुन् । केहि म्युजिक भिडियोहरुमा उनीहरु सँगै देखिएका छन् ।

music

यसै क्रममा सम्पदाले बिमलेशको हेराई भित्र माया देखिन् । देउता समान ठानेर पुजा गरीन् । तर, बिमलेशले सम्पदालाई धोका दिएका छन् । उनले सम्पदालाई माया गरेजस्तो गरेर अन्तै माया गाँस्न पुगेका छन् । यस्तो परिस्थीति सम्पदा र बिमलेशबीच रियल लाइफमा सायदै आउला ।

तर, जनकराज शाह शाब्दिकको तिम्रो हेराईभित्र बोलको म्युजिक भिडियोमा बिमलेशले सम्पदालाई धोका दिएका हुन् । माण्डवी त्रिपाठीको स्वर रहेको उक्त गीतमा दिपक शर्माको संगीत रहेको छ । श्रीधर पौडेलले छाँयाकन र निर्देशन गरेको गीतको भिडियोलाई अर्जुन पोख्रेलले सम्पादन गरेका हुन् ।

हेर्नुहोस् भिडियो :

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK