बिग बोसमा देखिने ट्याटुवाली बानीकी आमा पनि ट्याटुवाली

ENGLISH

ENTERTAINMENT

बिग बोसमा देखिने ट्याटुवाली बानीकी आमा पनि ट्याटुवाली

26 January, 2017 | Bhawana Pathak | 665 Views | comments

भिजे बानीका नामले परिचित भएकी अभिनेत्री गुरबानी जज अहिले ‘बिग बोस सिजन १०’ को उपाधि नजिक पुगेकी छिन् । उनलाई जिताउनको लागि केही टेलिभिजन स्टार र उनका निकटले निकै मेहनत गरिरहेका छन् । बानी शारीरिक र मानसिक दुवै हिसाबले बलियो छिन् । उनको एउटा रुचि भनेको शरीर बनाउने हो । उनले सामान्य युवतीको भन्दा भिन्दै शरीर बनाई पनि सकेकी छिन् । उनको शरीरमा खोपाएका ट्याटुले त उनी आम युवती भन्दा बिल्कुलै फरक देखिन्छिन् ।

bani-mom

उनलाई ट्याटुवाली भनेर धेरैले चिन्छन् । उनले यो शरीर र शरीरमा खोपाएका ट्याटुका कारण धेरै पटक तनाव पनि भोगेकी छिन् । आफ्नो शरीर र ट्याटुका बारेमा मानिसहरुले गरेको आलोचना उनले सायद कतिपटक सहिन् त्यसको गन्ती पनि छैन होला । उनी अरुले जे भनेपनि आफ्नो काम र शरीरबाट कहिल्यै पनि ध्यान हटाउँदिनन् ।

बानी बिग बोसको घरमा पनि कसैले शरीरका बारेमा कमेन्ट गर्यो भने एकदमै रिसाउँछिन् । उनलाई शरीर र शरीरमा भएका ट्याटुका बारेमा कसैले पनि आलोचना गरेको मन पर्दैन । अर्को कुरा, उनी आफ्नी आमाका बारेमा कसैले केही भनिहाल्यो भने त ऊ सँग झगडा गर्न तम्सिहाल्छिन् ।

धनी परिवारमा जन्मेकी बानी हकी स्वभावकी छिन् । बानी र बानीकी आमामा धेरै समानता देखिन्छ । सम्भवत बानीले शरीरमा ट्याटु पनि आमाकै प्रेरणाले खोपाएकी हुन् की ? भन्ने पनि लाग्छ । बानीकी आमाले पनि शरीरमा ट्याटु खोपाएकी छिन् । उनले पनि आम आमाहरुको भन्दा भिन्दै शरीर बनाएकी छिन् । उनलाई कसैले पनि सामान्य आमाको रुपमा हेर्दैन । बानी आफ्नी आमासँग निकै नजिक छिन् । उनी हरेक कुराहरु आमालाई सेयर गर्छिन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सोलिडारिटी कप

फिफा बारियतामा नेपाल एक स्थान खस्कियो : नेपाल १७६ औं स्थानमा

विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा)ले सोमबार जारी गरेको नयाँ...

प्रकाश, पुष्प, पशुपक्षी, आत्मपूजा र दाजुभाइ–दिदीबहिनीको पर्व शुरु

यमपञ्चक सुरु : आज काग तिहार

प्रकाश, पुष्प, पशुपक्षी, आत्मपूजा र दाजुभाइ–दिदीबहिनीको पर्व शुरु नेपालीको...

एनआरएनएको अध्यक्षमा भवन भट्ट बिजयी

काठमाडौंमा सोमबार सम्पन्न निर्वाचनबाट भवन भट्ट गैरआवासीय नेपाली संघ...

गैर आवासीय नेपाली

एनआरएन को सहयोगमा मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापना

गैर आवासीय नेपालीहरुको सहयोगमा मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापनाका लागि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK