‘बाहुवली’ हिरोसँग फिल्म खेल्न श्रद्धा र दिशाको चाहना

ENGLISH

ENTERTAINMENT

‘बाहुवली’ हिरोसँग फिल्म खेल्न श्रद्धा र दिशाको चाहना

18 May, 2017 | Bhawana Pathak | 610 Views | comments

विश्वभरमा अहिले चलचित्र ‘बाहुवली २’ले धुम मच्चाइरहेको छ । यो चलचित्रले बक्स अफिसमा सबै रेकर्ड तोडेपछि यसका नायक प्रभासको चर्चा पनि खुबै छ ।

तेलुगु चलचित्रका सुपरस्टार प्रभास आज विश्वभर चर्चित बनेका छन् । उनीसँग चलचित्र खेल्नका लागि बलिउडदेखि विभिन्न प्रान्तका नायिकाहरु लालयित देखिएका छन् ।

तर, बलिउडका यस्ता २ नायिका पनि छन्, जसले प्रभाससँग चलचित्र खेल्न मानेनन् । नायिका श्रद्धा कपुरलाई प्रभासको अपोजिट भूमिकाका लागि अफर गरिएको थियो । ‘साहो’ नामक तेलुगु चलचित्रका लागि प्रभासको नायिकाको रुपमा श्रद्धालाई अफर गरिएको थियो । श्रद्धाले कथावस्तु पनि निकै रुचाएकी थिइन् । तर, उनले यो चलचित्रमा काम गर्नका लागि ८ करोड पारिश्रमिक मागिदिइन् । श्रद्धाको यो डिमाण्ड यसका निर्माताले पुरा गर्न सकेनन् ।

यसपछि, चलचित्रको दोश्रो रोजाइको रुपमा नायिका दिशा पटानी थिइन् । दिसाले पनि चलचित्रमा काम गर्नका लागि ५ करोड पारिश्रमिक मागिदिइन् ।बलिउडमा खासै सफल हुन नसकेका श्रद्धा र दिशाको हाई डिमाण्डका कारण प्रभाससँग यी दुइले काम गर्न सकेनन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बेल्जियममा संविधान दिवस मनाईयो

बेल्जियममा संविधान दिवस मनाईयो

नेपालको संविधान दिवसको उपलक्ष्यमा बेल्जियमस्थित नेपाली राजदूतावासले बुधबार साँझ...

‘दशैँ साँझ’मा डोनाल्ड ट्रम्प बन्दै हाँस्य कलाकार गजुरेल

   आगामी  सेप्टेम्बर २२ तारिख शुक्रबार हुने ‘दशैँ साँझ’का...

राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको पहिलो दिन बिहीबार वैदिक विधिपूर्वक...

जापानमा भव्यताका साथ संविधान दिवस मनाईयो

जापान स्थित नेपाली दूतावासको आयोजनामा टोकियोमा दोश्रो संविधान दिवस...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK