बाहुबली-२ लाई लाग्यो झट्का, चलचित्र विरुद्ध मुद्दा दर्ता

ENGLISH

ENTERTAINMENT

बाहुबली-२ लाई लाग्यो झट्का, चलचित्र विरुद्ध मुद्दा दर्ता

6 May, 2017 | Bipin Acharya | 650 Views | comments

एजेन्सी

चलचित्र बाहुबली-२ को  अहिलेसम्मका सबै चलचित्रको रेकर्डलाई तोड्दै सबै भन्दा बढी कमाइ गर्ने चलचित्र पनि बन्न सफल बनेको छ।

शुक्रबारदेखि प्रदर्शन भएको यो चलचित्रले अहिलेसम्म करिब ६२० करोड कमाइ गरेको अनुमान छ। सफलताका कारण चर्चामा रहेको यो चलचित्र विरुद्ध एक झट्का लागेको छ।

यो चलचित्रमा बोलिएको एक डायलगविरुद्ध आक्रोशित बनेका त्यहाँका कतिज समुदायले यो चलचित्र विरुद्ध मुद्दा दर्ता गरेका छन्। यो चलचित्रको एक सिनमा कटप्पाले एक डायलग बोलेका छन्। उनले बोलेको डायलगले कतिज समुदायलाई अपमान गरेको भन्दै उजुरी दर्ता गराएका हुन्।

उक्त समुदायले सेन्सर बोर्डमा उक्त सब्द हटाउन माग गर्दै मुद्दा दर्ता गराएका हुन्।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नायक दिक्पाल कार्की ‘मिष्टर ग्राण्ड’का लागि फिलिपिन्स प्रस्थान

नायक दीक्पाल कार्की ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’का लागि फिलिपिन्स प्रस्थान...

शेष घले

भिजन ट्वान्टी ट्वान्टी सामाजिक संस्था कि कर्पोरेट हाउस

अमेरिकास्थित होटल हिल्टन डबल ट्रीमा गैरआवासीय नेपाली संघको क्षेत्रीय...

एनआरएनए युरोप क्षेत्रीय संयोजकमा बेल्जियमका पर्यटन दुत बरुवालको उमेदवारी

नेपाल सरकारका बेल्जियम स्थित पर्यटन दुत शिव कुमार बरुवालले...

टि बी

एनआरएनए अध्यक्ष पदमा कार्कीको उम्मेदवारी

दोहा–गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको अगामी कार्यकाल २०१७-१९...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK