‘बाहुबली’ बन्ने तयारीमा शाहरुख खान

ENGLISH

ENTERTAINMENT

‘बाहुबली’ बन्ने तयारीमा शाहरुख खान

25 July, 2017 | Kunjar Bhattarai | 725 Views | comments
‘बाहुबली’ र ‘बाहुबली २’ को सफलतापछि बलीउडलाई पनि यो लाग्न थालेको छ कि यही थीममा अरु पनि फिल्म बनाउन आवश्यक छ । यस्तैमा अब एक फिल्मको तयारी पनि सुरु भएको छ र यसमा जोडिएका छन् बलीडस्टार शाहरुख खान ।
इन्डस्ट्रीमा चर्चा छ कि शाहरुख खान चाँडै नै आदित्य चोपडाको नयाँ फिल्मको काम सुरु गर्दैछन् । यसको पहिलो शेड्यूल डिसेम्बरमा राखिएको छ । फिल्मलाई ‘बाहुबली’बाट इन्स्पायर्ड बताइएको छ ।
शाहरुख खान अहिले आफ्नो नयाँ फिल्म ‘जब हैरी मेट सेजल’को प्रमोशनमा व्यस्त छन् । फिल्ममा अनुष्का शर्माको पनि मुख्य भूमिका छ । रब ने बना दी जोडी र जब तक है जान फिल्मपछि अनुष्का एकपटक फेरि शाहरुखसँग देखिँदैछिन् । इम्तियाज अली ‘जब हैरी मेट सेजल’का निर्देशक हुन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘चि मुसि चि

क्यालिफोर्नियामा नेपाली चलचित्र ‘चि मुसि चि’को सुरुवात उत्साहजनक

अमेरिकाको क्यालिफोर्नियामा नेपाली चलचित्र ‘चि मुसि चि’को सुरुवात उत्साहजनक...

बाकस

भद्रशिलाको शव यस कारण अड्कियो साउदीमा छ वर्ष

आफ्ना तीन सन्तानलाई माइतीको जिम्मा लगाई भद्रशिला श्रेष्ठ साउदी...

ललितपुर

एभरेष्ट प्रिमियर लिग : ललितपुरद्वारा काठमाडौँ १० विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग अन्तर्गत बुधबार भएको दोस्रो खेलमा ललितपुर...

भैरहवा

इपिएल : भैरहवा प्लेअफमा, विराटनगर चार विकेटले पराजित

भैरहवा ग्लाडियटर्स काठमाडौँमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK