‘बाहुबली द कन्क्लुजन’को कारण समातिए फरार लुटेरा

ENGLISH

ENTERTAINMENT

‘बाहुबली द कन्क्लुजन’को कारण समातिए फरार लुटेरा

5 May, 2017 | Bipin Acharya | 750 Views | comments

एजेन्सी । यतिखेर फिल्म बाहुबलीको सर्वत्र चर्चा रहेको छ । नहोस् पनि कसरी, जुन फिल्मले तीन दिनमा ५ सय करोड भन्दा बढीको व्यापार जो गरेको छ ।

फिल्म ‘बाहुबली द बिगनिङ’को सिक्वेल ‘बाहुबली द कन्क्लुजन’को प्रदर्शन जारी रहेको छ । विभिन्न रेकर्ड बनाउन सफल यस फिल्मकै कारण ७ वर्षदेखि फरार रहेको लुटेरा पक्राउ परेको छ ।

भारत जयपुरका संभव आचार्यमाथि ५० भन्दा बढी एटिएम लुट्नेको आरोप लागेको थियो । सन् २००७ मा आचार्यमाथि एटिएम लुटेको केस परेको थियो ।

उनी अचार्य सोमबार फिल्म हलमा फिल्म बाहुबली द कन्क्लुजन हेर्न गएको थाहा पाएपछि पुलिसले घण्टौँ लगाएर उनलाई गिरफतार गरेको हो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

क्षतिग्रस्त घरको पुनःनिर्माण

क्षतिग्रस्त घरको पुनःनिर्माण

निर्वाचन सकिएपछि नुवाकोटको सूर्यगढी गाउँपालिका १ लच्याङमा भूकम्पले क्षतिग्रस्त...

शाहिद कपूर बने एसियाकै सबैभन्दा सेक्सी पुरुष

बलिउड अभिनेता शाहिद कपूरले एसियाकै सबैभन्दा सेक्सी पुरुषको  उपाधी पाएका छन्...

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

वरिष्ठ संगीतकार एवं नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति...

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK