बाहुबलीमा आफ्नो अभिनय देखेर मख्ख परे प्रभास

ENGLISH

ENTERTAINMENT

बाहुबलीमा आफ्नो अभिनय देखेर मख्ख परे प्रभास

26 May, 2017 | Bhawana Pathak | 640 Views | comments

फिल्म ‘बाहुबली २’ ले कमाईको सारा रेकर्ड तोडिसकेको छ । अहिलेसम्म ‘बाहुबली २’ ले १६ सय करोडमाथिको विजनेश गरिसकेको छ । फिल्माको सफलताको पछाडि प्रभासको ठूलो योगदान छ । हालैमा फिल्मलाई लिएर प्रभासको ठूलो बयान बाहिर आएको छ । उनले भने, ‘म यति राम्रो अभिनय पनि गर्न सक्छु भन्ने जान्दिन थिएँ ।

तर एसएस राजामौलीको ममाथि पूरा भरोसा थियो । ‘बाहुबली’ को भूमिका निर्वाहा गर्नु मेरो लागि सम्मानको कुरा हो ।’ प्रभासले अगाडि भने, ‘पाँच बर्ष त के म ‘बाहुबली’ का लागि सात बर्ष पनि दिन तयार थिएँ । म निकै भाग्यमानी व्यक्ति हुँ किनकी मैले ‘बाहुबली’ को भूमिका निर्वाहा गर्ने मौका पाएँ ।’ प्रभासले यो कुरा एक अन्तर्वार्ताको क्रममा बताएका हुन् ।

फिल्ममा अभिनय गर्न विषयलाई लिएर प्रभासले भने, ‘मलाई यो लाग्दैन थियो कि म कहिले अभिनय पनि गर्न सक्छु किनकी म निकै लजाउँछु । १८ बर्षको उमेरमा महशुस भयो कि म पनि फिल्ममा अभिनय गर्न सक्छु । मैले आफ्नो पितालाई यो कुरा बताए तब पिता निकै खुशी हुनुभएको थियो ।’ प्रभासले अगाडि थप्दै भने, ‘बाहुबलीले मलाई सबै दिएको छ । जसलाई म शब्दले बयान नै गर्न सक्दिन ।’ प्रभासको नयाँ प्रोजेक्ट ‘साहो’ हो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK